Sajhamanch Archive

मालीमा शान्ति सेनामाथि आक्रमण, १० सैनिकको मृत्यु, २५ घाइते

Published: in राष्ट्रिय समाचार, by . Leave a Comment on मालीमा शान्ति सेनामाथि आक्रमण, १० सैनिकको मृत्यु, २५ घाइते.

मालीमा शान्ति सेनामाथि विद्रोहीले आक्रमण गर्दा १० सेनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन्। बन्दूकधारी एक समूहले मालीस्थित संयुक्त राष्ट्रसंघको सैनिक शिविरमा आइतबार आक्रमण गर्दा कम्तिमा १० जना जना शान्तिरक्षकले शाहादत प्राप्त गरेका मालीका लागि राष्ट्रसंघीय बहुआयामिक एकिकृत स्थायीत्व अभियानले जनाएको छ। ‘पछिल्लो तथ्याङ्क अनुसार आक्रमणबाट १० जना शान्ति योद्धाको निधन भएको […]

आप्रवासी सवार दुईवटा डुंगा दुर्घटना, १७० जनाको मृत्यु

Published: (Updated: ) in राष्ट्रिय समाचार, by . Leave a Comment on आप्रवासी सवार दुईवटा डुंगा दुर्घटना, १७० जनाको मृत्यु.

स्पेन । भूमध्यसागरमा आप्रवासी सवार दुईवटा डुंगा डुब्दा कम्तीमा १७० जनाको मृत्यु भएको छ । लिवियाको तटीय क्षेत्रमा आप्रवासी सवार एउटा डुंगा डुब्बा ११७ जनाको मृत्यु भएको छ भने अल्बेरियन समुद्री क्षेत्रमा भएको अर्को डुंगा दुर्घटनामा ५३ जनाको मृत्यु भएको हो । आप्रवासी सवार डुंगा दुर्घटनाबारे इटालियन सुरक्षाकर्मीले जानकारी दिएपछि मोरक्को र स्पेनका अधिकारीहरुले डुंगाको […]

तेल पाइप लाइनमा बिस्फोटः ७१ को मृत्यु

Published: in राष्ट्रिय समाचार, by . Leave a Comment on तेल पाइप लाइनमा बिस्फोटः ७१ को मृत्यु.

मेक्सिकोको हिडाग्लो प्रान्तमा शुक्रबार बेलुकी भएको तेल पाइप लाइन दुर्घटनामा ७१ को मृत्यु भएको खबर छ । यो दुर्घटनामा दर्जनौं घाइते भएका छन् । अधिकारीका अनुसार शुक्रबार बेलुकी दर्जनौं मानिस पाइपलाइनबाट चुहिरहेको   तेल भर्ने कोसिस गरिरहेका थिए । स्थानीय टेलिभिजन च्यानलमा जारी गरिएको फुटेजमा बिस्फोटपछि आगोमा जलिरहेका मानिसहरु देखिएका थिए । कसरी लाग्यो आगो ? […]

श्रीमानको लिंग लामो भएको भन्दै श्रीमतीले हालिन मुद्दा !

Published: (Updated: ) in विविधा, by . Leave a Comment on श्रीमानको लिंग लामो भएको भन्दै श्रीमतीले हालिन मुद्दा !.

एजेन्सी ।  एक महिलाले आफ्ना पूर्वप्रेमीविरुद्ध अनौठो उजुरी गरेकी छन् । पूर्वप्रेमीको लिंग असाधारण किसिमले लामो हुँदा आफ्नो भेजिना (योनी) मा क्षति पुगेको उनको दाबी छ । सिलिण्डाइल मान्गेना नामकी २९ वर्षीया  महिलाले ३७ वर्षका पूर्वप्रेमी मुगोभ कुरिमाविरुद्ध मुद्दा हालेकी हुन् । ती महिलाका अनुसार उनी उक्त क्षतिविरुद्ध शल्यक्रिया गर्न गइरहेकी छिन् । तर उनले […]

साम्प्रदायीक दङ्गामा आठ सय ९० जना मारिए

Published: in राष्ट्रिय समाचार, by . Leave a Comment on साम्प्रदायीक दङ्गामा आठ सय ९० जना मारिए.

जेनेभा। साम्प्रदायीक दङ्गामा परेर लोकतान्त्रिक गणतन्त्र कङ्गोमा तीन दिनमा ८९० जना मारिएको तथ्य सार्वजनिक भएको छ । संयुक्त राष्ट्रसङ्घले बुधबार सार्वजनिक गरेको विवरणअनुसार कङ्गोको पश्चिम क्षेत्रमा पर्ने चार गाउँमा उनीहरु मारिएका हुन् । गत डिसेम्बर महीनाको तीन दिनमा आपसी झडपमा परी उनीहरुको मृत्यु भएको राष्ट्रसङ्घीय अधिकारीहरुले बताएका छन् ।  

बच्चा हेर्न कर्मचारीलाई पाँच दिन तलबी विदा

Published: (Updated: ) in राष्ट्रिय समाचार, by . Leave a Comment on बच्चा हेर्न कर्मचारीलाई पाँच दिन तलबी विदा.

आफ्ना बालबालिकाको हेरचाह गर्न भन्दै मङ्गोलियाको सरकारले कर्मचारीलाई पाँच दिने तलबी बिदा घोषणा गरेको छ। विभिन्न रोगहरुको संक्रमण हुने समय भएकाले उनीहरुलाई पाँच दिने बिदा दिएको र बिदाको बेलाको तलब पनि दिने व्यवस्था गरिएको अधिकारीहरुले बताएका छन्। सरकारी अधिकारीहरुका अनुसार बच्चा भएका कर्मचारी तथा रेखदेख गर्ने व्यक्तिहरुलाई पाँच दिनसम्म बिदा लिन पाउने व्यवस्था गरिएको हो। […]

बेलायती प्रधानमन्त्री टेरेजा मे विरुद्धको अविश्वास प्रस्ताव अस्वीकृत

Published: (Updated: ) in राष्ट्रिय समाचार, by . Leave a Comment on बेलायती प्रधानमन्त्री टेरेजा मे विरुद्धको अविश्वास प्रस्ताव अस्वीकृत.

बेलायती प्रधानमन्त्री टेरेजा मे विरुद्धको अविश्वासको प्रस्ताव अस्वीकृत भएको छ । राति झण्डै ४ घण्टा लामो छलफल बेलायती प्रधानमन्त्री टेरेजा मे विरुद्धको अविश्वासको प्रस्ताव अस्वीकृत भएको छ । राति झण्डै ४ घण्टा लामो छलफल पछि भएको मतदानमा ३ सय २५ सांसद्ले सरकारको पक्षमा र ३ सय ६ सांसद्ले सरकारको विपक्षमा मतदान गरेका अन्तर्राष्ट्रिय सञ्चार माध्यमले […]

मूल्यबृद्धिलाई लिएर फ्रान्समा सरकारविरुद्ध प्रदर्शनः ठाउँ–ठाउँमा भीडन्त

Published: in राष्ट्रिय समाचार, by . Leave a Comment on मूल्यबृद्धिलाई लिएर फ्रान्समा सरकारविरुद्ध प्रदर्शनः ठाउँ–ठाउँमा भीडन्त.

काठमाडौं । फ्रान्समा ‘पँहले भेस्टधारी’ हजारौं व्यक्तिहरुले सडकमा उत्रिएर सरकारविरुद्ध प्रदर्शन गरेका छन् । इन्धनमा भएको मूल्यविरुद्ध केही साता अघि सडकमा उत्रिएका प्रदर्शनकारीहरुले आफ्नो नबौं चरणको विरोध सुरु गरेका छन् । प्रदर्शनका क्रममा ठाउँ–ठाउँमा उनीहरुको प्रहरीसँग भिड्न्त पनि भएको छ । भीडलाई नियन्त्रणमा लिन प्रहरीले पानीका फोहोरा र अश्रुग्यास प्रयोग गरेको छ ।पछिल्लो विरोध प्रदर्शनका […]

अमेरिकी राष्ट्रपति पदमा हिन्दु सांसदले उम्मेदवारी दिने

Published: (Updated: ) in राष्ट्रिय समाचार, by . Leave a Comment on अमेरिकी राष्ट्रपति पदमा हिन्दु सांसदले उम्मेदवारी दिने.

काठमाडौं । अमेरिकामा आगामी सन् २०२० मा हुने राष्ट्रपतिय निर्वाचनमा हिन्दु सांसद तुलसी गवार्ड उम्मेदवार बन्ने भएकी छन् । उनले डेमोक्रेटिक पार्टीको तर्फबाट उम्मेदवारी दिने घोषणा गरेसंगै अमेरिकी इतिहासमा पहिलो पटक हिन्दु सांसदले उम्मेदवारी दिन लागेका हुन । सन् २०१६ मा भएको अमेरिकी राष्ट्रपतिय चुनावमा बर्नी सैंडर्सको समर्थनमा जुटेकी गवार्ड डेमोक्रेटिक नेशनल पार्टीका उपाध्यक्ष रहेकोमा […]

इस्लाम धर्म त्याग्दै घर परिवार छाडेकी साउदी युवतीलाई क्यानडाले शरण दियो

Published: in विविधा, by . Leave a Comment on इस्लाम धर्म त्याग्दै घर परिवार छाडेकी साउदी युवतीलाई क्यानडाले शरण दियो.

क्यानडा । साउदी अरबकी एक युवतीलाई क्यानडाले शरण दिएको छ । इस्लाम धर्म र आफ्नो परिवार छाडेर चर्चामा आएकी १८ वर्षीया युवती रहफ मोहम्मद अल–कुननलाई क्यानडाले शरण दिएको हो । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले आफ्नो देश मानवअधिकार र महिला अधिकारका लागि सहयोग गर्न सँधै तत्पर रहने बताए । उनले संयुक्त राष्ट्रसंघले गरेको अपील अनुसार अल–कुननलाई […]