चुनावमा अरु पार्टी एकठाउँ उभिए भने कांग्रेस पनि गठबन्धनबाटै अगाडि बढ्छ : एनपी साउद (अन्तर्वार्ता)
by .एनपी साउदलाई नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको चर्चा सुरु भएदेखि नै संस्थापन समूहबाट महामन्त्रीको एक दाबेदार मानिएको थियो। सभापति शेरबहादुर देउवाले आफ्नो टिमभित्रका महामन्त्रीका दाबेदारहरु बालकृष्ण खाणलाई गृहमन्त्री र ज्ञानेन्द्रबहादुर कार्कीलाई सञ्चारमन्त्रीको जिम्मेवारी दिएकाले साउदलाई महामन्त्रीको स्वाभाविक उम्मेदवार मानिएको थियो। देउवाले प्रदेशहरुबाट उम्मेदवार टुंगो लगाउने जिम्मा दिँदा पनि सुदूरपश्चिमको जिम्मा नेता साउदलाई नै दिएका थिए। […]