Sajhamanch Archive

एमसिसीमा देउवाको रणनीति सफल, गलाए दाहाल नेपाल, फकाए ओली

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, विचार/ब्लग, by . Leave a Comment on एमसिसीमा देउवाको रणनीति सफल, गलाए दाहाल नेपाल, फकाए ओली.

काठमाडौ, अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी०सम्बन्धी सम्झौता आइतबार प्रतिनिधिसभाको बैठकबाट अनुमोदित भएको छ । एमसीसी अनुमोदन भएसँगै अब अमेरिकी अनुदान ५० करोड डलर कार्यान्वयनमा आउने भएको छ । पछिल्ला केही महिना नेपाली राजनीतिको हटकेक बनेको थियो, एमसीसी । एमसिसीको पक्ष र विपक्षमा सांसददेखि देशका बुद्धिजीवी तथा पूर्वकर्मचारीहरुले फरक फरक मत दिइरहेका थिए । […]

सार्वजनिक भयो एमसीसी आजै अनुमोदन गर्ने कार्यसूची

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on सार्वजनिक भयो एमसीसी आजै अनुमोदन गर्ने कार्यसूची.

काठमाडौ, सरकारले अहिले साँझ साढे ६ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा अमेरिकी अनुदान सहायता सम्झौता एमसीसी अनुमोदनका लागि पेस गर्ने भएको छ। त्यसका लागि संघीय संसद् सचिवालयले कार्यसूची सार्वजनिक गरिसकेको छ। यसअघि आजै दिउँसो बसेको प्रतिनिधिसभाको पहिलो बैठकले एमसीसीबारे सामान्य छलफल बहुमतले स्वीकृत गरिसकेको छ।

एमसीसी प्रस्तावमाथि आज संसदमा छलफल

Published: in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on एमसीसी प्रस्तावमाथि आज संसदमा छलफल.

काठमाडौं-  प्रतिनिधिसभामा पेस भएको अमेरिकी सहायता परियोजना एमसीसीमाथि आजदेखि छलफल सुरु हुने भएको छ। आज दिउँसो १ बजे बस्ने संसद बैठकमा एमसीसी सामान्य छलफलका लागि पेस हुने संघीय संसद सचिवालयले जनाइसकेको छ। अर्थमन्त्री जनार्दन शर्माले संसद्‍मा प्रस्ताव पेस गरेसँगै त्यसमाथि छलफल सुरु हुने भएको हो। एमसीसी ८ फागुनमा सदनमा टेबुल भइसकेको छ। यसैबीच सभामुख अग्निप्रसाद […]

एमसीसीले पाँच दलीय गठबन्धन संकटमा, एमालेसँग सहकार्य गरेर एमसीसी पास गराउने पक्षमा प्रधानमन्त्री

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on एमसीसीले पाँच दलीय गठबन्धन संकटमा, एमालेसँग सहकार्य गरेर एमसीसी पास गराउने पक्षमा प्रधानमन्त्री.

काठमाडौ, अमेरिकी सहयोग परियोजना एमसीसी टेबल भइसकेपछि भोलि (१२ फागुन)मा पहिलोपटक संसद बैठक बस्दैछ । भोलिकै बैठकबाट थप प्रक्रिया पूरा गरेर संसदबाट पारित गर्ने पक्षमा पुगेका छन्, प्रधानमन्त्री शेरबहादुर देउवा । तर, सत्तारुढ दलभित्रै एमसीसीबारे धारणा विभाजित हुँदा प्रधानमन्त्रीलाई भने सकस परेको छ । बरु, सत्ता गठबन्धन तोडेरै भएपछि प्रमुख प्रतिपक्षीसँग सहकार्य गरेर एमसिसी संसदबाट […]

एमसीसीको बिरोधमा बानेश्वरमा तनाव कायमै, प्रहरीले चलायो रबरको गोली

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on एमसीसीको बिरोधमा बानेश्वरमा तनाव कायमै, प्रहरीले चलायो रबरको गोली.

काठमाडौं– एमसीसीविरुद्धको आन्दोलन चर्केपछि प्रहरीले नयाँ बानेश्वरमा रबरको गोली चलाएको छ। प्रदर्शनकारी उग्र बनेपछि प्रहरीले बल प्रयोग गरेको हो। यसअघि दिउँसो प्रहरीले आन्दोलनकारीमाथि अश्रु ग्यास र पानीको फोहरा प्रहार गरेको थियो। आन्दोलनकारीले निषेधित क्षेत्र तोड्दै ुएमसीसी चाहिँदैन, देश बेच्न पाइदैनुलगायत नारा लगाइरहेका छन्। उनीहरूलाई तित्तरवित्तर पार्न प्रहरीले यसअघि पानीको फोहोरा र अश्रुग्यास प्रहार गरेको थियो। […]

प्रतिनिधिसभा बैठक बस्दै, कार्य सूचीमा भने आज पनि अटाएन एमसीसी

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on प्रतिनिधिसभा बैठक बस्दै, कार्य सूचीमा भने आज पनि अटाएन एमसीसी.

काठमाडौं– आज (आइतबार) प्रतिनिधिसभा बैठक बैठक बस्दै छ। बैठक संसद भवन नयाँबानेश्वरमा दिउँसो १ बजे बस्दै छ। संसद सचिवालयले बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरिसकेको छ। संघीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय समावेशी आयोगको तेस्रो वार्षिक प्रतिवेदन (आव २०७७/७८) पेस गर्ने विषयमात्र उल्लेख छ। राजनीतिक दलहरुबीच तीव्र चर्चा र विवादको विषय […]

प्रतिनिधिसभाको भोलिको बैठकमा एमसीसी टेबल गर्न सहमत भए दाहाल नेपाल

Published: in अर्थतन्त्र, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on प्रतिनिधिसभाको भोलिको बैठकमा एमसीसी टेबल गर्न सहमत भए दाहाल नेपाल.

काटमाडौ, सत्ता गठबन्धनमा भएको लामो रस्साकस्सीपछि एमसीसी सम्झौता संसदमा टेबल गर्न दिन माओवादी केन्द्र र एकीकृत समाजवादी सहमत भएका छन्। सत्ता गठबन्धनको नेतृत्व गरिरहेको नेपाली कांँग्रेसका एक जना उच्च नेताले एमसीसी संसदमा टेबल गर्न दाहाल र माधव नेपाल अन्ततः सहमत भएको बताए। प्रधानमन्त्री शेरबहादुर देउवाको निरन्तरको प्रयास र अमेरिकाको दबाबपछि अहिलेको गठबन्धन जसरी पनि जोगाउन […]

स्थानीय निर्वाचनपछि मात्र एमसीसी अघि बढाउन माओबादी अध्यक्ष दाहालको प्रस्ताव

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on स्थानीय निर्वाचनपछि मात्र एमसीसी अघि बढाउन माओबादी अध्यक्ष दाहालको प्रस्ताव.

काठमाडौं– सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले स्थानीय चुनावपछि मात्र एमसीसी अघि बढाउन प्रस्ताव गरेका छन्। आज आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा उनले यस्तो प्रस्ताव गरेका हुन्। छलफलमा सहभागी एमाले नेता शंकर पोखरेलका अनुसारदाहालले संसद् सुचारु गर्न र एमसीसीलाई चुनावपछि धकेल्ने प्रस्ताव गरेका थिए। प्रधानमन्त्री देउवाको धारणा भने एमसीसीलगायत विषयलाई अघि […]

प्रधानमन्त्री देउवासित एमसीसी र स्थानीय निर्वाचन बारे छलफल गर्न एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष दाहाल बालुवाटार

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on प्रधानमन्त्री देउवासित एमसीसी र स्थानीय निर्वाचन बारे छलफल गर्न एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष दाहाल बालुवाटार.

काठमाडौ, प्रधानमन्त्री शेरबहादुर देउवासँग वार्ताका लागि प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी ओली बालुवाटार छिरेका छन्। अध्यक्ष ओली एमाले महासचिव शंकर पोखरेललाई साथमा लिएर बालुवाटार छिरेका हुन्। त्यस्तै देउवासँग त्रिपक्षीय वार्ताका लागि सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पनि बालुवाटार पुगेका छन्। दाहाल र देउवाबीच आइतवार बिहान पनि बालुवाटारमै आधा घण्टा वार्ता भएको […]

एमसीसी पारित गराउन ओलीले राखे ३ सर्त

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on एमसीसी पारित गराउन ओलीले राखे ३ सर्त.

काठमाडौ, लामो समयदेखि जारी विवादित अमेरिकी परियोजना एमसिसीको बारेमा फेरि एकपटक बहस सतहमा आएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा एमसिसी परियोजना छिटोभन्दा छिटो संसदबाट पारित गराउने तर्कसहित अघि बढेपछि यो बहस सतहमा आएको हो । सत्ता गठबन्धनमा रहेका अन्य दलहरूले यथास्थितिमा एमसिसी परियोजना पारित गराउन नहुने तर्क अघि सारेपछि तीव्र मतभेद सुरु भएको छ । […]