Sajhamanch Archive

एमाले संसदीय दलले दियो महाभियोगबारे निर्णय गर्ने जिम्मा उच्च नेतृत्वलाई

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on एमाले संसदीय दलले दियो महाभियोगबारे निर्णय गर्ने जिम्मा उच्च नेतृत्वलाई.

काठमाडौं-  नेकपा एमाले संसदीय दलले महाभियोगबारे निर्णय गर्ने जिम्मा पार्टीको उच्च नेतृत्वलाई दिने निर्णय गरेको छ। सोमबार बसेको एमाले संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो। अदालतका विषयमा निर्णय गर्ने जिम्मा पार्टीको उच्च नेतृत्वलाई दिने निर्णय गरेको छ, बैठकपछि एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले भने। आवश्यक परे सडक, सदन र अदालतबाट पनि सबै […]

एमाले संसदीय दलको बैठक बस्दै

Published: (Updated: ) in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on एमाले संसदीय दलको बैठक बस्दै.

काठमाडौं- प्रमुख प्रतिपक्ष दल नेकपा एमाले संसदीय दलको बैठक बस्ने भएको छ। बिहान ११ बजे नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बैठक बस्ने एमालेले जनाएको छ। बैठकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रम र प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दर्ता गराइएको महाअभियोग प्रस्तावका विषयमा छलफल हुनेछ। महाअभियोग प्रस्तावको संसदीय प्रक्रियाबाट एमालेले प्रतिवाद गर्ने तयारी गरेको छ।