नेपालमा थप एकजनामा ओमिक्रोन पुष्टि, २४ घण्टामा २१७ सङ्क्रमित थपिए, दुई जनाको मृत्यु
Published: (Updated: ) Leave a Comment on नेपालमा थप एकजनामा ओमिक्रोन पुष्टि, २४ घण्टामा २१७ सङ्क्रमित थपिए, दुई जनाको मृत्यु.
by .काठमाडौं । नेपालमा थप एकजनामा कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएको छ । नेपालमा ओमिक्रोन देखिएको यो तेस्रो केस हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. संगीता मिश्राले बुधबार प्रेस ब्रिफिङका क्रममा नेपालका ५८ वर्षीय पुरुषमा ओमिक्रोन पुष्टि भएको जानकारी दिइन् । उनी अहिले मन्त्रालयको निगरानीमा आइसोलेसनमा रहेको र उनको सम्पर्कमा आएका अरू […]