Sajhamanch Archive

संक्रमितमध्ये ८८ प्रतिशतमा ओमिक्रोन भेरियन्ट

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, स्वास्थ्य, by . Leave a Comment on संक्रमितमध्ये ८८ प्रतिशतमा ओमिक्रोन भेरियन्ट.

काठमाडौं, नेपालमा कोरोना संक्रमण पुष्टि भएका मध्ये ८८ प्रतिशतमा नयाँ भेरिएन्ट ओमिक्रोन रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। टेकुस्थित राष्ट्रिय प्रयोगशालमा एस जीन पोजेटिभ भएका ३२ नमूनाको जिन सिक्वेन्सिङ गर्दा २८ वटा नमूनामा ओमिक्रोन र चार नमूनामा डेल्टा भेरिएन्ट पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए । एस जीन […]

नेपालमा २४ जनालाई ओमिक्रोन भेरियन्ट संक्रमण पुष्टि

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, स्वास्थ्य, by . Leave a Comment on नेपालमा २४ जनालाई ओमिक्रोन भेरियन्ट संक्रमण पुष्टि.

काठमाडौ,नेपालमा पछिल्लो पटक २४ जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले शुक्रबार एक विज्ञप्ति निकालेर यसको पुष्टि गरेको हो। मन्त्रालयका अनुसार पुस सुरु भएयता हालसम्म संकलित ११४६ पोजेटिभ नमुनाहरूको एस जीन स्क्रिनिङ गर्दा २५० वटामा नमुनामा एस जीन नेगेटिभ पत्ता लागेको छ। एस जीन नेगेटिभ पत्ता लागेकामध्ये २४ वटा नमुनाहरूको जीन सिक्वेन्सिङ […]

ओमिक्रोन भेरियन्ट देखिएसँगै नेपालमा उच्च सतर्कता

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य, by . Leave a Comment on ओमिक्रोन भेरियन्ट देखिएसँगै नेपालमा उच्च सतर्कता.

काठमाडौं, नेपालमा कोभिड–१९ को भाइरसमा नयाँ उत्परिवर्तन ओमिक्रोन भेरियन्ट देखिएको छ । यही मङ्सिर ८ गते दक्षिण अफ्रिकामा देखिएको ओमिक्रोन भेरियन्ट त्यसको १२ दिनपछि नेपालमा देखिएको हो । नेपालमा पनि आइतबार राति टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका क्रममा दुई व्यक्तिमा सो भेरियन्ट देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा। समिरकुमार अधिकारीले जानकारी दिए । उनका […]