Sajhamanch Archive

कच्चा तेलको मूल्यमा भारी गिरावट, एक सातामै ३०%ले घट्यो

Published: in अर्थतन्त्र, विश्व समाचार, by . Leave a Comment on कच्चा तेलको मूल्यमा भारी गिरावट, एक सातामै ३०%ले घट्यो.

एजेन्सी, विश्व बजारमा कच्चा तेलको मूल्यमा बितेको एक साताको अवधिमा भारी गिरावट आएको छ। रुसले युक्रेनमा आक्रमण सुरु गरेयता विश्व बजारमा तेलको मूल्य नाटकीय रुपमा वृद्धि भएको थियो। एक साताको अवधिमा ब्रेन्ट क्रुड आयलको मूल्य प्रतिब्यारेल १३९ डलरभन्दा बढी पुगेको थियो। व्यापारीहरुले रुसी तेललाई प्रतिबन्ध लगाएका कारण तेलको मूल्य प्रतिब्यारेल १८५ हुँदै २०० डलरसम्म पुग्न […]

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ८५ डलर प्रतिब्यारेलबाट ६९मा झर्‍यो, नेपालमा नघट्ने

Published: in अर्थतन्त्र, by . Leave a Comment on अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ८५ डलर प्रतिब्यारेलबाट ६९मा झर्‍यो, नेपालमा नघट्ने.

काठमाडौं, अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य निरन्तर ओरालो लागेको छ। इन्धनको कच्चा पदार्थका रुपमा प्रयोग हुने कच्चा तेलको मूल्य ८५ डलर प्रतिब्यारेलबाट निरन्तर घट्दै ६९ डलरप्रतिब्यारेलमा पुगेको हो। केही दिन अघि ८५ डलर प्रतिब्यारेल पुगेको ब्रेन्ट क्र्युडको मूल्य आइतबार प्रतिब्यारेल ६९.८८ डलर रहेको ओइलप्राइस डटकमले उल्लेख गरेको छ। पछिल्लो समय विभिन्न देशमा कोरोनाको ओमिक्रोन भेरियन्ट […]