Sajhamanch Archive

कमल थापाको पार्टीले पायो निर्वाचन चिह्न तीर

Published: in राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on कमल थापाको पार्टीले पायो निर्वाचन चिह्न तीर.

काठमाडौं– कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि तीर निर्वाचन चिह्न पाएको छ। गाई निर्वाचन चिह्न दावी गरिरहेको थापा नेतृत्वको पार्टीले उक्त चिह्न नपाउने आयोगको भनाइपछि भएकामध्ये तीर रोजेको हो। पार्टी अध्यक्ष थापाले आज जिल्ला अध्यक्षसँग भएको भर्चुअल साक्षात्मकारमा उक्त कुरा जानकारी गराएका हुन्। उनले आफूहरुले मागेको […]

कमल थापा नेतृत्वमा राप्रपा नेपाल घोषणा, राजसंस्थाकेन्द्रित होइन, जनताकेन्द्रित राजनीति गर्ने

Published: in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on कमल थापा नेतृत्वमा राप्रपा नेपाल घोषणा, राजसंस्थाकेन्द्रित होइन, जनताकेन्द्रित राजनीति गर्ने.

काठमाडौं, कमल थापा नेतृत्वमा राप्रपा नेपाल घोषणा भएको छ । राष्ट्रिय प्रजातन्त्र दिवसको अवसर पारेर शनिबार राष्ट्रिय सभागृहमा घोषणा सभा कार्यक्रम गर्दै थापाले राप्रपा नेपाल घोषणा गरेका हुन् । गतमङ्सिरमा सम्पन्न राप्रपाको महाधिबेशनमा राजेन्द्र लिङ्देनसँग थापा पराजित भएका थिए । थापाले महाधिवेशनमा निर्मल निवासले हराएको निष्कर्ष निकाल्दै छानबिन गर्नुपर्ने माग गरेका थिए । तर, लिङ्देनले […]

राणाविरुद्ध महाभियोग ल्याउनु गैर जिम्मेवारी : कमल थापा

Published: in प्रदेश तह, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on राणाविरुद्ध महाभियोग ल्याउनु गैर जिम्मेवारी : कमल थापा.

काठमाडौं, राप्रपा नेपालको अध्यक्ष कमल थापाले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्धको महाभियोग ठिक नभएको प्रतिक्रिया दिएका छन्। न्यायालयमा लामो समयदेखि कायम रहेको अराजकता अन्त्य आवश्यक रहे पनि महाभियोग ठिक बाटो नभएको उनले बताएका हुन्। प्रन्यालाई हटाउनु पर्ने बेला चुपचाप बस्ने, अहिले एमसीसी पास गर्ने (कंग्रेस स्वार्थ), हत्या अभियोगबाट सभामुखलाई जोगाउने (माओवादी स्वार्थ) र नेकपा(एस)को सांसद पद […]

कमल थापाले बनाए राप्रपा नेपाल, फागुन ७ गते घोषणासभा

Published: in प्रदेश तह, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on कमल थापाले बनाए राप्रपा नेपाल, फागुन ७ गते घोषणासभा.

काठमाडौं, राष्ट्रिय प्रजातन्त पार्टीमा विद्रोह गरी दलत्याग गरेका पूर्वअध्यक्ष कमल थापाले नयाँ दलको नाम घोषणा गरेका छन्। आफूले विगतमा बनाएकै दल राप्रपा नेपालमा उनी अध्यक्ष बनेका हुन्। ‘देशको धरातलीय यथार्थ एवं सहयोगी तथा शुभचिन्तक साथीहरुको सुझावलाई मध्यनजर राख्दै हामीले राप्रपा नेपाललाई पुनर्जागृत गर्ने निर्णय गरेका छौँ। केही समयको अलमल पछि फेरि हामी आफ्नो घर फर्केका […]

फागुन पहिलो हप्ता नयाँ दल दर्ता गर्छु : कमल थापा

Published: in प्रदेश तह, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on फागुन पहिलो हप्ता नयाँ दल दर्ता गर्छु : कमल थापा.

काठमाडौ, राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष कमल थापाले नयाँ पार्टी स्थापना गर्ने बताएका छन्। शुक्रबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँगको भेटघाटमा उनले राप्रपा पार्टीमा आफ्नो ३१ वर्षको लगानी रहेको, रगत र पसिना बगाएको प्रसंग पनि उल्लेख गरे। उनले पार्टीको महाधिवेशनपछि नयाँ नेतृत्वलाई सहयोग गर्ने चाहना हुँदाहुँदै पनि सैद्धान्तिक र साङ्गठनिक विषयमा दिएको सुझावलाई बेवास्ता गरेकाले नयाँ पार्टी खोल्नुपरेको […]

फेरि विभाजनको मुखमा राप्रपा, कमल थापाले आफू निकटको भेलामा विकल्पको लागि तयार रहन गरे आग्रह

Published: (Updated: ) in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on फेरि विभाजनको मुखमा राप्रपा, कमल थापाले आफू निकटको भेलामा विकल्पको लागि तयार रहन गरे आग्रह.

काठमाडौं– पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनमा पराजित भएपछि तीव्र असन्तुष्टि जनाइरहेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का निर्वतमान अध्यक्ष कमल थापा विकल्पको खोजीमा जुटेका छन्। मंसीर २७ गते महाधिवेशनबाट निर्वाचित बनेको नेतृत्वसमक्ष विभिन्न मागहरू राखेका थापा आफूले अगाडि सारेका माग सम्बोधन हुने छाँटकाँट नदेखिएपछि विकल्पको खोजीमा जुटेका हुन्। त्यसैको तयारी स्वरुप उनले आफू निकट नेता कार्यकर्ताहरूसँगको छलफललाई तीव्र […]

सक्छ भने निर्मल निवासले कांग्रेस–कम्युनिस्टमा खेल्नु, राजावादी भएको राप्रपामा किन : कमल थापा (अन्तर्वार्ता)

Published: in अन्तर्वार्ता, मिडियाबाट साभार, by . Leave a Comment on सक्छ भने निर्मल निवासले कांग्रेस–कम्युनिस्टमा खेल्नु, राजावादी भएको राप्रपामा किन : कमल थापा (अन्तर्वार्ता).

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को १५–१७ मंसिरमा सम्पन्न एकता महाधिवेशनमा आफ्नै कार्यकर्ता राजेन्द्र लिङ्देनसँग अध्यक्षमा पराजित भए, २०६१–०६२ देखि लगातार पार्टीको नेतृत्व गर्दै आएका पूर्वउपपप्रधानमन्त्री कमल थापा। आफ्नो पराजयको कारण पूर्व राजा ज्ञानेन्द्र शाह र निर्मल निवास भएको आरोप पूर्वअध्यक्ष थापाले लगाउँदै आएका छन्। राप्रपा महाधिवेशनमा निर्मल निवासको हस्तक्षेपको आरोप, अध्यक्षमा पराजयपछि राप्रपा विभाजित हुने सम्भावनालगायतका विषयमा […]

राजसंस्थाको अजेण्डा बोक्न नैतिक संकट पर्यो : कमल थापा

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on राजसंस्थाको अजेण्डा बोक्न नैतिक संकट पर्यो : कमल थापा.

काठमाडौं,  राप्रपाका निवर्तमान अध्यक्ष कमल थापाले राजसंस्थाको अजेण्डा बोकेर हिँड्न आफू नैतिक संकटमा परेको बताएका छन्। हालै सम्पन्न महाधिवेशनमा अध्यक्षमा पराजित थापाले निर्मल निवासको हस्तक्षपको कारण पराजित भएको बताउँदै आएका छन्। विज्ञप्ति जारी गर्दै उनले विस्तारपूर्वक धारणा राखेका हुन्। चुनावी राजनीतिभन्दा माथि उठेको सम्पूर्ण नेपालीहरूको साझा र तटस्थ संस्थाको रूपमा हामीले राजसंस्थाको वकालत गरेका हौं। […]

थापाले तयार पारे आफूलाई हराउने ज्ञानेन्द्रको ‘टिम’ का मान्छेको सूची

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on थापाले तयार पारे आफूलाई हराउने ज्ञानेन्द्रको ‘टिम’ का मान्छेको सूची.

काठमाडौ, राष्ट्रिय प्रजातन्त्र पार्टीको नयाँ नेतृत्वको लागि भएको एकता महाधिवेशनमा पूर्वराजा ज्ञानेन्द्र शाह र उनका सहयोगीकै कारण पराजित हुनुपरेको निष्कर्ष कमल थापाले निकालेका छन्। महाधिवेशनको परिणामपछि होटल याक एन्ड यतिमा भएको आफू पक्षीय केही नेताहरुसँगको बैठकमा थापाले यस्तो निष्कर्ष निकालेका हुन्। थापालाई राप्रपाबाट किनार लगाउन निर्मल निवासबाटै मानिसहरु परिचालित गरिएको निष्कर्षसहित थापाले उनीहरुको सूची नै […]

हारपछि थापाको आक्रोस– निर्मल निवासको नांगो हस्तक्षेपको भत्सर्ना गर्छु

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on हारपछि थापाको आक्रोस– निर्मल निवासको नांगो हस्तक्षेपको भत्सर्ना गर्छु.

काठमाडौं, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्ष पदमा भएको निर्वाचनमा पराजित भएपछि कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहको आलोचना गरेका छन्। उनले ट्विटरमा एउटा स्टाटस लेख्दै ‘निर्मल निवासको नांगो हस्तक्षेपको भत्सर्ना’ गरेका छन्। ‘पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नाङ्गो हस्तक्षेपको भत्सर्ना गर्दछु। धन्यवाद ज्ञानेन्द्र वीर विक्रम शाह, उनले लेखेका छन्। उनले आफूले उन्मुक्ति पाएको पनि बताएका […]