Sajhamanch Archive

कमाराको चर्तिकला

Published: in साहित्य, by . Leave a Comment on कमाराको चर्तिकला.

नरेन्द्रराज पौडेल चिल्लो कालो वर्ण । ससाना गुच्छा परेर घुम्रिएको बुरुसकट कपाल । कालो अनुहारमा आकाशगङ्गामाझ चम्किएका ताराझैँ टलक्क टल्किएका सेता दाँत । छरितो जिउडाल र औसत उचाइका ओमार कमारा हामी अरू सहभागीभन्दा पाको उमेरका रहेछन् । दक्षिणी सोलमा पर्ने अन्तर्राष्ट्रिय प्रशासनिक प्रशिक्षण केन्द्रमा भएको हाम्रो १५ दिने तालिमको उद्घाटन सत्रमा नै उनले आफ्नो नाम […]