कांँग्रेस प्रदेश अधिवेशन : सभापतिमा संस्थापनकै वर्चस्व
Published: Leave a Comment on कांँग्रेस प्रदेश अधिवेशन : सभापतिमा संस्थापनकै वर्चस्व.
by .काठमाडौं– प्रदेश २ बाहेक अन्यमा नेपाली कांँग्रेसको प्रदेश अधिवेशन सकिएको छ। अधिवेशनसँगै ती प्रदेशमा सभापतिको परिणामसमेत आइसकेको छ। परिणम अनुसार प्रदेश सभापतिमा समेत संस्थापन (पार्टी सभापति शेरबहादुर देउवा) पक्षको वर्चस्व रहेको छ। अधिवेशन भएको छ प्रदेशमध्ये गण्डकी र लुम्बिनीमा संस्थापनइतर (वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष) को सभापति विजयी बनेका छन्। बागमती, कर्णाली र सदूरपश्चिम प्रदेशमा […]