काँग्रेस र एमालेको बालकोटको आजको छलफलबाट पनि निस्किएन निस्कर्ष
Published: (Updated: ) Leave a Comment on काँग्रेस र एमालेको बालकोटको आजको छलफलबाट पनि निस्किएन निस्कर्ष.
by .काठमाडौं, सत्ताको नेतृत्वकर्ता नेपाली काँग्रेस र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) बीचको छलफल सकिएको छ। एमाले अध्यक्ष केपी ओली निवास बालकोटमा भएको छलफल भर्खरै सकिएको हो। सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार प्रतिनिधिसभाको अवरोध र अमेरिकी विकास परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को विषयमा छलफल गर्दै बैठक सकिएको हो। लामो समय छलफल भए पनि निष्कर्षमा […]