भ्रातृ संस्थामा उमेर हदविरुद्ध कांग्रेस केन्द्रीय कार्यालय सानेपामा प्रदर्शन
Published: Leave a Comment on भ्रातृ संस्थामा उमेर हदविरुद्ध कांग्रेस केन्द्रीय कार्यालय सानेपामा प्रदर्शन.
by .काठमाडौं । भ्रातृ संस्थामा उमेर हदको सिण्डिकेट लगाउन खाजेको भन्दै नेपाल विद्यार्थी संघका कार्यकर्ताले सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा विरोध प्रदर्शन गरेका छन् । लामो समयदेखि महाधिवेशन नभएकोले विधानअनुसार महाधिवेशन गर्नुपर्ने पनि विद्यार्थी नेताहरूको माग छ । उनीहरूले उमेर हद नै लगाउने भए कांग्रेस विधानमा ६० वर्ष, तरुण दलमा ४० र नेविसंघमा २८ वर्ष लागू गर्न […]