कुरूप (कथा)
Published: Leave a Comment on कुरूप (कथा).
by .रेजिना पाण्डे ‘न रङ्ग छ न ढङ्ग छ, न रूप छ न बानी नै ! घर छिटो सफा गर, भाँडा माज भनेको अझै गरेकी छैन यो कालले’, पूर्णमाया रिसाउँदै छोरीमाथि जाइलागी । मैले मात्र चारैतिर कसरी भ्याउने ? काममा जाउँ कि घरको काम गरौँ भन्दै उनी भित्रबाहिर पनि गर्न थालिन् । जेठी छोरी सानुमैँयाको बिहे […]