छोराहरुबाट तिरस्कार, धर्मछोरीबाट आश्रय
Published: Leave a Comment on छोराहरुबाट तिरस्कार, धर्मछोरीबाट आश्रय.
by .उपन्यास अंशः दाताराम सरको गह आँसुले भरियो । उनले हतारहतार आँसु पुछे । अनि आफू सुतेको ओछ्यानको छेउमा बसेकी धर्मछोरी सरिताको अनुहार नियालेर हेरे । हात लम्काएर गालामा र टाउकामा सुम्सुम्याए । मानौं, वर्षौपछि उनले आफ्नै छोरीलाई भेटेका छन् । तर उनको गलाबाट एक वाक्य पनि निस्कन सकेन । बुबाले आँखाबाट निरन्तर आँसु बगाएको देखेपछि […]