काठमाडौं, नेकपा एमालेका अध्यक्ष केपी ओलीले झगडाको खेती फस्टाओस् भनेर तराईमा पहिचानको राजनीतिको विषय उठेको बताएका छन्। संविधान सभाबाट संविधान जारी हुनुअघि चर्चामा रहेको पहिचानको राजनीतिप्रति पहिल्यैदेखि आक्रामक उनले मंगलबार पनि त्यसप्रति आफ्नो अनुदार धारणा दोहोर्यारएका हुन्। तराईचाहिँ ठगी खाने भाँडो भयो मान्छेहरुको। तराईका मुद्दा भन्यो। तराईका मुद्दामाथि थप अर्को आयो, पहिचानको राजनीति भनेर एउटा […]
फिक्कल, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वैशाख ३० गते देशभरबाट एमालेले पाँच दलीय गठबन्धनलाई एउटै कुचोले बढार्ने टिप्पणी गरेका छन्। ‘एमालेबाट दुईचार जनाले छोडेर गए केही हुँदैन। ओइलिएका पात झर्न सक्छन्,’ उनले भने, ‘एमालेको सूर्य झन चम्किलो हुन्छ। देशभरीबाट पाँच दललाई एउटै कुचोले बढार्ने छ।’ उनले बैशाखमा हुने स्थानीय तहको निर्वाचनपछि आफूहरु अर्को चुनाव […]
फिक्कल, नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफू नेतृत्वको सरकारले तीन वर्षमा गरेका काम देखेर दुनियाँ नै चकित परेको बताएका छन् । उनले एमालेले समय पार्टी नभएको पनि उनको भनाइ थियो । तीन वर्षमा देशको विकास गर्न सकिने रहेछ भन्ने अवस्थामा पुर्याएको उनको जिकिर थियो । इलाममा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले एमाले विकासका […]
काठमाडौ, नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओली आज इलामको सूर्योदय नगरपालिका जाँदै छन् । एमालेको बृहत् जनसभालाई सम्बोधन गर्न उनी इलाम जान लागेका हुन् । ओलीसँगै एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले जनसभालाई सम्बोधन गर्नेछन् । एमाले इलामका अध्यक्ष महेश बस्नेतका अनुसार इलामको निर्वाचन क्षेत्र नम्बर १ मा कार्यक्रम हुँदैछ । इलामको निर्वाचन क्षेत्र नम्बर १ […]
काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी ओलीले पाँच दलीय सत्ता गठबन्धनलाई जनताको आगनमा लगेर पछार्ने चेतावनी दिएका छन्। अदालतले बनाइदिएको गठबन्धलाई चुनावबाट जनताको आँगनमा लगेर पछार्ने उनको चेतावनी छ। एमाले सम्पर्क समन्वय कमिटीले शनिबार आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सत्ता गठबन्धनको हैसियत चुनावमा जनताले देखाइदिने बताएका छन्। मुद्दा जितेर आएका झगडियाहरूलाई जनतामा जाने […]
काठमाडौं, नेकपा एमालेका अध्यक्ष केपी ओलीले स्यालहरुको मोर्चा कसेर हात्तीको शिकार गर्न नसकिने भन्दै गठबन्धनप्रति टिप्पणी गरेका छन्। नेकपा एमाले सम्पर्क समन्वय कमिटीद्वारा काठमाडौमा आयोजित कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले गठबन्धन केही नभएको प्रष्ट पारे। ‘प्रचण्डजी तपाईं हामीले बनाइदिएको भाडो हेरर बसिरहनुभएको छ। त्यसभित्रको त सकिसकेको छ। हामीले भरिदिएको भाडो त सकिसकेको […]
काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी ओलीले सांसदलाई कार्यकर्ता जस्तो भएर स्थानीय तहको निर्वाचनमा खट्न निर्देशन दिएका छन्। देशभरि एमाले एक्लै चुनाव लड्ने बताउँदै सांँसद नेता जस्तो नभइ कार्यकर्ता जस्तो भएर घरदैलोमा पुग्न निर्देशन दिएका हुन्। अध्यक्ष ओलीको भनाइ उद्घृत गर्दै संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले भने, अध्यक्षज्यूले सांसदहरुलाई नेता जस्तो भएर होइन, कार्यकर्ता जस्तो […]
काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमसीसीको सन्दर्भमा नेकपा एमाले देश र जनताको हितभन्दा पर नजाने बताएका छन्। शनिबार एमाले आबद्ध कानुन व्यवसायीहरुको राष्ट्रिय सम्मेलनलाई सम्बोबन गर्दै उनले एमाले हल्लाबाट निर्देशित नहुने बताए। आफूहरु तथ्यबाट निर्देशित हुने उनको भनाइ थियो। उनले एमसीसीलाई सट्याकसुटुक नभएर जनतालाई बताएर कार्यान्वयन गर्ने उद्देश्यले प्रतिनिधिसभाबाट अनुमोदन गर्न खोजेको बताए। ओली […]
पोखरा, नेकपा एमालेका अध्यक्ष केपी ओलीले सरकारमा बस्ने र एमसीसीको विरोधमा उत्रने सत्ता गठबन्धन आवद्ध दलहरूको कार्यप्रति कटाक्ष गरेका छन्। ‘एमसीसीका लागि चिठी पठाउने झलनाथ खनाललाई ढुङ्गा हानिन्न। बाबुराम भट्टराईलाई हानिन्न। ठीक छ भनी सही गर्ने महरालाई हानिन्न्’, जसपाका नेता कार्यकर्ता एमालेमा भित्र्याउन पोखरा पुगेका ओलीले भने, कांँग्रेसले पास गर्नुपर्छ भन्छ। उसलाई ढुङ्गा हानिन्न। सम्झौता […]
काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी ओलीले संवैधानिक प्रवन्धको गलत व्याख्याद्वारा आफूहरुलाई सरकारबाट बाहिर पुर्याइएको बताएका छन्। प्रजातन्त्र दिवसको अवरमारमा शुभकामना सन्देश जारी गर्दै ओलीले आफू नेतृत्वको सरकारले मुलुकलाई गरिवीबाट सम्पन्नतातिर, अविकासबाट विकासतिर, अव्यवस्थाबाट सुव्यवस्थातिर अगाडि बढाइरहेको भए पनि संविधानको गलत व्याख्या गरेर हटाइएको बताए। उनले आफू सरकारबाट हटेपछि अवरुद्ध हुन पुगेको समृद्ध नेपाल, सुखी नेपालीको […]