काठमाडौं, प्रमुख प्रतिपक्षी दल एवं नेकपा एमालेका अध्यक्ष केपी ओलीले नेपाली प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध दर्ता भएको महाअभियोग गलत भएको बताएका छन्। एमाले सांसदीय दलका नेतासमेत रहेका ओलीले कांँग्रेससहित सत्ता गठबन्धनले प्रधानन्यायाधीश जबराविरुद्ध दर्ता गरेको महाअभियोग सर्वथा गलत भएको टिप्पणी गरेका हुन्। उनले आज बसेको पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै दर्ता भएको महाअभियोको प्रस्ताव गलत […]
काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले सत्ता गठबन्धनका नेताहरूमा धोकापूर्ण र दुईजिब्रे चरित्र देखा परेको बताएका छन्। शुक्रबार नेकपा एमाले स्थानीय तह निर्वाचन तयारी कार्यक्रमको उद्घाटन गर्दै ओलीले यस्तो बताएका हुन्। सत्ता गठबन्धनकै अभिव्यक्तिले भूराजनीतिक द्वन्द्वको विषय बनाउन कोसिस गरेका छन्। एमसीसीका अधिकारीहरूलाई गोप्य पत्र लेखेका छन्। ४-५ महिनाको समयभित्र पास गर्छौँ […]
काठमाडौ, नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले आज पत्रकार सम्मेलन गर्ने भएका छन् । दिउँसो १ बजे पार्टी कार्यालय थापाथलीमा पत्रकार सम्मेलन हुनेछ । सम्मेलनमा स्थानीय तह निर्वाचन, प्रधानमन्त्रीको देशवासीको नाममा भएको सम्बोधन र समसामयिक विषयमा एमालेले आफ्नो धारणा सार्वजनिक गर्ने पार्टी कार्यालय सचिव डाक्टर भीष्मराज अधिकारीले जानकारी दिए।
काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी ओलीले पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा पत्रकार सम्मेलनको आयोजना गर्ने तयारी गरेका छन्। पाँच दलीय गठबन्धन नेतृत्वको सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा नगरिरहेको अवस्थामा एमाले अध्यक्ष ओलीले पत्रकार सम्मेलन गर्न लागेका हुन्। एमाले उपमहासचिव प्रदीप ज्ञवालीले आइतबार पार्टी अध्यक्षले पत्रकार सम्मेलनको आयोजना गरेर पार्टीको धारणा सार्वजनिक गर्ने बताए। ‘भोलि अध्यक्ष […]
संखुवासभा, नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमाले उदाउँदो सूर्यका रुपमा आएको बताएका छन्। संखुवासभाको खाँदबारीमा एमाले जिल्ला अधिवेशनलाई सोमबार सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन्। एमालेले देश विकासलाई गति दिएको थियो। तर षड्यन्त्र गरेर सरकारबाट हटाएु, उनले भ ने, तर अब षड्यन्त्र सधैँ काम लाग्दैन। प्रतिगामीहरु चुनावमा जान डराइरहेका छन्। यो सरकार लुट्न लागेको छ […]
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओली आज संखुवासभा जाँदैछन् । उनले सदरमुकाम खाँदबारीमा आयोजित जिल्ला अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्नेछन् । ओलीले चीनसँगैका सिमावर्ती जिल्ला संखुवासभा-किमाथाङका नाकासम्मको सडक सञ्जालको अवस्था, अरुण तेस्रो जलविद्युत परियोजना निर्माणको अवस्था लगायतका विकास निर्माणको अवलोकन गर्ने कार्यक्रमसमेत रहेको जनाइएको छ । संखुवासभा एमाललेले आज र भोलि आठौं जिल्ला अधिवेसन […]
झापा, नेकपा एमालेका अध्यक्ष केपी ओली अहिले गृहजिल्ला झापामा व्यस्त छन्। उनी झापा पुगेर विभिन्न संरचना उद्घाटनदेखि भेटघाटमा लागिरहेका छन्। उनले आइतवार भद्रपुर पुगेर नेपाल निजामती कर्मचारी संगठनको भवन उद्घाटन गरे। त्यसपछि उनले झापाकै झिलझिलेस्थित वाटर किङडम पार्कको उद्घाटन गरेका छन्। उनी त्यसक्रममा बग्गी चढेर उक्त पार्कमा पुगे। ओलीलाई झापास्थित पूर्वपश्चिम राजमार्गको झिलझिलेबाट वाटर किङ्डमसम्म […]
झापा । नेकपा एमालेका अध्यक्ष केपी ओलीले सरकार आफ्नो भ्रष्टाचार छोप्न नारायणहिटी प्रकरणमा नक्कली ज्वाइँ खडा गर्न खोजिरहेको आरोप लगाएका छन् । गृहजिल्ला झापा आएका ओलीले राष्ट्रसेवक सहकारी संस्थाको कार्यक्रममा सरकारले नारायणहिटी कप्लक्कै खाइसकेको टिप्पणी गरे । नारायणहिटी संग्रहालयमा क्याफे संचालनसम्बन्धी ठेक्का पाएको बतास समूहलाई सरकारको संरक्षण रहेको भन्दै उनले अहिले आफ्नो भ्रष्टाचार छोप्न बतासलाई […]
झापा, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफू नेतृत्वको सरकारलाई असहयोग गर्न नेपाली कांँग्रेसले कर्मचारीहरुलाई उर्दी जारी गरेको दाबी गरेका छन्। गृहजिल्ला झापाको चन्द्रगढीमा नेपाल निजामती कर्मचारी संगठनको भवन आइतवार उद्घाटन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन्। कांँग्रेसले लोकतान्त्रिक मूल्य मान्यताविरुद्ध लाग्न कर्मचारीलाई निर्देशन दिएको दाबी पनि उनले गरेका छन्। ‘तानाशाहीविरुद्ध असहयोग केही […]
काठमाडौँ– नेकपा एमालेको शुक्रबार जिल्ला अधिवेशन सुरु भएको छ । शुक्रबार दिउँसो संयुक्त रुपमा भर्चुअलमार्फत जिल्ला अधिवेशनको उद्घाटन गरेका अध्यक्ष केपी ओली त्यसपछि काठमाडौँ र काभ्रेको अधिवेशन उद्घाटन गर्न पुगे । करिब चार घण्टामा तीनवटा कार्यक्रममा सम्बोधन गर्दै ओलीले कानून र विधिविपरीत एमालेको सरकार ढालेको र पार्टी फुटाएको आरोप लगाए । सत्तारुढ गठबन्धन र गठबन्धनको […]