काठमाडौं, नेकपा एमालेका अध्यक्ष केपी ओलीले सन् २०२१ मा केही शक्तिहरुले देशको दूरगामी यात्रालाई अनुचित र अनपेक्षित रुपमा अल्मल्याउने काम गरेको टिप्पणी गरेका छन्। उनले अनुचित दुष्प्रयासहरुले अवरोध पुर्याएर थाती रहेका राष्ट्रिय समृद्धिलाई नयाँ वर्षमा उचाइमा पुर्याउने बताएका छन्। नयाँ सन् २०२२ को अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष ओलीले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय […]
विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी ओलीले चुनावअघिसम्म संसद अवरोध गर्ने बताएका छन् । शनिबार विराटनगर विमानस्थलमा पत्रकारहरुको प्रश्नको जवाफ दिँदै उनले चुनावबाट अर्को संसद नआएसम्म संसद अवरोध गरिरहने बताएका हुन् । सभामुखले कारबाहीलाई मान्यता नदिएर दल विभाजन गर्न सहयोग गरेको भन्दै एमालेले लगातार संसद अवरोध गरेको छ । तर, एमालेको विरोधका बाबजुद सभामुख सापकोटाले […]
काठमाडौ, नेकपा एमालेका अध्यक्ष केपी ओलीले सेयर बजारबारेमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले केही दिनअघि दिएको अभिव्यक्तिप्रति कटाक्ष गरेका छन्। एमालेका ४४ केन्द्रीय सदस्यहरुलाई च्यासलमा शपथ दिलाउने क्रममा ओलीले यस्तो बताएका हुन्। ओलीले दाहालले आफूलाई लेनिनभन्दा दुई कदमअघि देखाउन खोजेको आरोप पनि लगाए। दाहालले केही दिनअघि बडो क्रान्तिकारी भएर सेयर बजारलाई साम्राज्यवादीको विकसित रुप […]
काठमाडौं, नेपाली कांँग्रेसको चौधौँ महाधिवेशनको उद्घाटन कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी ओलीले राष्ट्रिय प्रजातन्त्र पार्टीका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनमाथि व्यङ्ग्य कसेका छन्। महाधिवेशनमा शुभकामना राख्ने क्रममा लिङ्देनले राजतन्त्र र राजाको पक्षमा बलियोसँग वकालत गरेपछि ओलीले त्यो कुरा सम्भव नभएको भन्दै व्यंग्यात्मक जवाफ दिएका हुन्। अहिलेको समयमा पनि जन्मिँदै शासक हुने सिद्धान्त मान्नु र नागरिकबाट नेता […]
काठमाडौं, नेकपा एमाले अध्यक्ष केपी ओलीले शिक्षा डाक्टर लेख्नका लागि मात्र नभई शिक्षित हुनका लागि भएकाले व्यवहारिक ज्ञानमा आधारित हुनुपर्ने बताएका छन्। नेकपा एमाले निकट नेपाल राष्ट्रिय शिक्षक संगठनको १२औँ जिल्ला अधिवेशनमा बोल्दै अध्यक्ष ओलीले शिक्षकको ध्यान व्यवहारिक शिक्षामा हुनुपर्ने र यसबाट नै देशको भविष्यका कर्णाधार निर्माण हुने बताए। ‘शिक्षक प्रशंसनीय पेसा हो। शिक्षा शिक्षित […]
काठमाडौं– एमाले अध्यक्ष केपी ओलीले पदबहाली गरेका छन्। केही दिनअघि चितवनमा सम्पन्न पार्टीको दसौं महाधिवेशनमा उनी दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका थिए। ओलीले शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा पदबहाली गरेका हुन्।