Sajhamanch Archive

दीर्घ रोगी र ज्येष्ठ नागरिकलाई कोभिडको बुस्टर डोज दिने सरकारको निर्णय

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, स्वास्थ्य, by . Leave a Comment on दीर्घ रोगी र ज्येष्ठ नागरिकलाई कोभिडको बुस्टर डोज दिने सरकारको निर्णय.

काठमाडौं- सरकारले दीर्घ रोगी र ६० वर्षमाथिका नागरिकलाई कोभिडविरुद्धको अतिरिक्त डोज दिने निर्णय गरेको छ। राष्ट्रिय खोप सल्लाहकार समितिको सुझाव अनुसार सरकारले सो निर्णय गरेको हो। स्वास्थ्य सेवा विभागका अनुसार तत्कालका लागि मिर्गौला, क्यान्सर, मुटु, एचआइभी जस्ता रोग प्रतिरोधी क्षमता कमजोर भएका व्यक्तिलाई अतिरिक्त मात्रा दिनका लागि निर्देशन दिइएको छ। अतिरिक्त मात्रा लगाउनेबारे सोमबार नै […]

जोखिम समूहलाई कोभिडको ‘बुस्टर डोज’ दिने सरकारको निर्णय

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, स्वास्थ्य, by . Leave a Comment on जोखिम समूहलाई कोभिडको ‘बुस्टर डोज’ दिने सरकारको निर्णय.

काठमाडौं– सरकारले वृद्धवृद्धा तथा रोग प्रतिरोधात्मक क्षमता कम भएकालाई थप खोप दिने निर्णय गरेको छ। आइतबार संघीय संसद् शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा परिवार कल्याण महाशाखाका प्रमुख विवेक लाल कर्णले कोभिडको बुस्टर डोजबारे सरकारले निर्णय गरिसकेको बताएका हुन्। उनका अनुसार राष्ट्रिय खोप सल्लाहकार समितिको बैठकले भेरोसेल खोप लगाएका वृद्धवृद्धलाई बुस्टर डोज दिनुपर्ने निर्णय गरेको हो। […]