नेता र मन्त्रीले नै भीड जम्मा गरेर बढाए कोरोना जोखिम
Published: Leave a Comment on नेता र मन्त्रीले नै भीड जम्मा गरेर बढाए कोरोना जोखिम.
by .जनकपुर, कोरोना संक्रमण बढ्दै गएपछि सरकारले २५ जनाभन्दा बढी व्यक्ति भेला हुन नपाउनेगरी आदेश जारी गरेको छ। तर, सत्तारुढ दलकै नेता, मन्त्री र मुख्यमन्त्रीहरु सरकारी निर्णयको धज्जी उडाउँदै दैनिक भीड जम्मा गरिरहेका छन्। प्रदेश २ मा पनि दैनिक कोरोना संक्रमणको उकालो लाग्दै छ। महामारीले भयावह रुप लिएको छिमेकी मुलुक भारतसँग सीमा जोडिएका कारण पनि प्रदेश […]