काठमाडौं– नेपालमा थप ५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। गत २४ घण्टामा एन्टिजेन र पीसीआर प्रविधिबाट देशभर ५ हजार ९१४ नमूनाको परीक्षण हुँदा शुक्रबार ५१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। २४ घण्टामा २ हजार ५९२ जनाको पीसीआर र ३ हजार ३२२ जनाको एन्टिजेन परीक्षण भएको मन्त्रालयले जानकारी […]
काठमाडौ, पछिल्लो २४ घण्टामा २७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनमा चार हजार ७४७ जनामा कोरोना परीक्षण गर्दा २७ जनामा संक्रमण देखिएको हो। मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या चार हजार ३७६ रहेको छ। पछिल्लो समय २२० कोरोनाबाट निको भएर घर फर्किएका छन्। यससँगै निको हुनेको संख्या ९ […]
काठमाडौं । पछिल्लो २४ घण्टामा थप १५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दुई हजर २३९ पीसीआर परीक्षणमा १०१ जना र दुई हजार ९१३ एन्टिजेन परीक्षणमा ५४ जना गरी १५५ जनामा संक्रमण पुष्टि भएको हो । कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा दुई जनाको मृत्यु भएको छ । […]
काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर १ हजार ३६९ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। ११ हजार ८८० वटा नमुना परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो। त्यसैगरी २४ घण्टामा २ हजार २३८ जना संक्रमणमुक्त भएका छन् भने १२ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। अहिले देशभर सक्रिय संक्रमितको संख्या २९ हजार ४ […]
काठमााडौं– पछिल्लो २४ घण्टामा देशभर १ हजार ९५७ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। ८ हजार ५८७ जनाको पीसीआर परीक्षण गर्दा १ हजार १८४ जना र ४ हजार १०५ जनाको एन्टिजेन परीक्षण गर्दा ७७३ जनामा संक्रमण पुष्टि भएको हो। सोही अवधिमा ५ हजार १०३ जना संक्रमणमुक्त भएको र ११ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले […]
काठमाडौ, गएको २४ घण्टामा नेपालमा १ हजार ५७० कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ११ हजार ३६५ जनामा परीक्षण गर्दा सो संख्यामा संक्रमित फेला परेका हुन्। आज १३ जनाको मृत्यु भएको छ भने ६ हजार १४६ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्। यस्तै, आज देशभर ४० हजार १११ […]
काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर ३ हजार १७५ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। १० हजार २६ जनाको पीसीआर परीक्षण गर्दा २ हजार ७४२ र २ हजार ५७९ जनाको एन्टिजेन परीक्षण गर्दा ४३३ जनामा संक्रमण पुष्टि भएको हो। जम्मा नमुना परीक्षण १२ हजार ६०५ जनाको भएको हो। सोही अवधिमा ८ हजार ७२३ जना संक्रमणमुक्त भएका […]
काठमाडौ, पछिल्लो २४ घन्टामा देशभर थप ५ हजार २९२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। देशभरका विभिन्न प्रयोगशालामा १६ हजार ८८ जनाको नमुना परीक्षण गर्दा थप ५ हजार २९२ जनामा संक्रमण पुष्टि भएको हो । यसैगरी थप ८ जना संक्रमितले ज्यान गुमाएका छन् । यससँगै नेपालमा कोरोना भाइरसबाट ज्यान गुमाउने संख्या ११ हजार ७४३ […]
काठमाडौं। कोरोना भाइरस संक्रमणका कारण नेपालभर ज्यान गुमानेको संख्या ११ हजार ४ सय ३५ पुगेको छ। ज्यान गुमाउनेमा धेरैजसो दीर्घरोगी, खोप नलगाएका र ज्येष्ठ नागरिक छन्। पछिल्लो पटक फैलिएको कोरोना संक्रमणको तेस्रो लहरमा १ माघदेखि १६ माघसम्म १ सय २२ जना संक्रमितहरूको मृत्यु भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.कृष्ण पौडेलले बताए। नेपालमा २१ […]
काठमाडौं, माघ १६ गते। सरकारले दुई महिनाभित्र ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई कोरोना भाइरस विरुद्धको खोप लगाउने भएको छ। ५ देखि ११ वर्ष उमेरका बालबालिका फाइजर खोप लगाउन प्रक्रिया अगाडि बढाइसकेको स्वास्थ्य सेवा विभाग अन्तर्गत आपूर्ति व्यवस्था महाशाखाका निर्देशक डा। रुद्र मरासिनीले जानकारी दिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रेस ब्रिफिङमा बोल्दै डा। […]