Sajhamanch Archive

थप १२७ जनामा कोरोना संक्रमण, तीन जनाको मृत्यु, ३२१ जना कोरोना संक्रमणमुक्त

Published: in राष्ट्रिय समाचार, स्वास्थ्य, by . Leave a Comment on थप १२७ जनामा कोरोना संक्रमण, तीन जनाको मृत्यु, ३२१ जना कोरोना संक्रमणमुक्त.

काठमाडौं-  पछिल्लो २४ घण्टामा नेपालमा थप १२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ६ हजार ८७४ जनामा गरिएको परीक्षणका क्रममा सो संख्यामा संक्रमित फेला परेका हुन्। मन्त्रालयका अनुसार सो अवधिमा कोरोना संक्रमणका कारण थप ३ जनाको मृत्यु भएको छ। यससँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११९४१ पुगेको […]

पछिल्लो २४ घण्टामा १ सय ८० जनामा कोरोना संक्रमण पुष्टि

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, स्वास्थ्य, by . Leave a Comment on पछिल्लो २४ घण्टामा १ सय ८० जनामा कोरोना संक्रमण पुष्टि.

काठमाडौं-  पछिल्लो २४ घण्टामा नेपालमा १ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ८ हजार ३ सय ४१ जनामा परीक्षण गर्दा १८० जनामा संक्रमण पुष्टि भएको हो। मन्त्रालयका अनुसार सो समयमा कोरोना संक्रमणका कारण एक जनाको मृत्यु भएको छ। यससँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या […]

थप २७५ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, स्वास्थ्य, by . Leave a Comment on थप २७५ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु.

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप २७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँच हजार ४५२ जनाको पीसीआर परीक्षण गर्दा १५८ जना र तीन हजार १७६ जनाको एन्टिजेन परीक्षण गर्दा ११७ जना गरी २७५ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण एक जनाको मृत्यु […]

पछिल्लो २४ घण्टामा ३५० जनामा कोरोना संक्रमण पुष्टि

Published: in राष्ट्रिय समाचार, स्वास्थ्य, by . Leave a Comment on पछिल्लो २४ घण्टामा ३५० जनामा कोरोना संक्रमण पुष्टि.

काठमाडौं- पछिल्लो २४ घण्टामा ३५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन हजार ५३८ पीसीआर परीक्षण गर्दा १९८ र तीन हजार ५५८ एन्टिजेन परीक्षण गर्दा १५२ जना गरी ३५० जनामा संक्रमण पुष्टि भएको हो। पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै काठमाडौं जिल्लामा ५१ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै, कास्कीमा २२, […]

पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु हुँदा थपिए ५७० संक्रमित

Published: (Updated: ) in मुख्य समाचार, स्वास्थ्य, by . Leave a Comment on पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु हुँदा थपिए ५७० संक्रमित.

काठमाडौं– पछिल्लो २४ घण्टामा ५ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार दिएको जानकारी अनुसार ९ हजार ७८९ नमूना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा संक्रमणबाट ६ जनाको मृत्यु भएको छ भने थप १ हजार ९९३ जना संक्रमणमुक्त भएका छन्। मन्त्रालयका अनुसार […]

७ हजार ९५ नमूनाको परीक्षण गर्दा ६८० जनामा कोरोना संक्रमण, २ जना कोरोना संक्रमितको मृत्यु

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य, by . Leave a Comment on ७ हजार ९५ नमूनाको परीक्षण गर्दा ६८० जनामा कोरोना संक्रमण, २ जना कोरोना संक्रमितको मृत्यु.

काठमाडौं– नेपालमा थप ६८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। गत २४ घण्टामा एन्टिजेन र पीसीआर प्रविधिबाट देशभर ७ हजार ९५ नमूनाको परीक्षण हुँदा मंगलबार ६८० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। गत २४ घण्टामा ४ हजार २५६ जनाको पीसीआर र २ हजार ८३९ जनाको एन्टिजेन परीक्षण भएको मन्त्रालयले […]

पछिल्लो २४ घण्टामा १४ जनाको मृत्यु हुँदा १ हजार १२८ मा कोरोना संक्रमण

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, स्वास्थ्य, by . Leave a Comment on पछिल्लो २४ घण्टामा १४ जनाको मृत्यु हुँदा १ हजार १२८ मा कोरोना संक्रमण.

काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा १ हजार १ सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार २० हजार ९८९ जनामा गरिएको परीक्षणका क्रममा १ हजार १२८ जनामा संक्रमण पुष्टि भएको हो। मन्त्रालयका अनुसार सो अवधिमा कोरोनाका कारण १४ जनाको मृत्यु भएको छ। हाल नेपालमा सक्रिय संक्रमितको संख्या २७ […]

थपिए १ हजार ३८६ संक्रमित, ११ जनाको मृत्यु, आठ हजार ७०४ जना संक्रमणमुक्त

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, स्वास्थ्य, by . Leave a Comment on थपिए १ हजार ३८६ संक्रमित, ११ जनाको मृत्यु, आठ हजार ७०४ जना संक्रमणमुक्त.

काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ३८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार दिएको जानकारी अनुसार देशभर ९ हजार २५१ नमूना परीक्षण गरिएको थियो। ६ हजार ४४३ जनाको पीसीआर परीक्षण गर्दा एक हजार १८३ र दुई हजार ८०८ जनाको एन्टीजेन परीक्षण गर्दा २०३ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको […]

२४ घण्टामा १ हजार ७१४ जनामा संक्रमण, ९ जनाको मृत्यु, चार हजार ७७१ जना संक्रमणमुक्त

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, स्वास्थ्य, by . Leave a Comment on २४ घण्टामा १ हजार ७१४ जनामा संक्रमण, ९ जनाको मृत्यु, चार हजार ७७१ जना संक्रमणमुक्त.

काठमाडौं,  पछिल्लो २४ घण्टामा नेपालमा थप एक हजार ७१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार दिएको जानकारीअनुसार पाँच हजार २२५ जनाको पीसीआर र तीन हजार २८८ जनाको एन्टिजेन गरी आठ हजार ५१३ जनाको नमूना परीक्षण गर्दा एक हजार ७१४ जनामा संक्रमण पुष्टि भएको हो। उक्त अवधिमा कोरोना संक्रमणका कारण नौ […]

२ हजार ५२६ जनामा संक्रमण, १६ जनाको मृत्यु

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, स्वास्थ्य, by . Leave a Comment on २ हजार ५२६ जनामा संक्रमण, १६ जनाको मृत्यु.

काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ५ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार दिएको जानकारी अनुसार ६ हजार ६५५ पीसीआर र ४ हजार ४१८ एन्टिजेन गरि ११ हजार ७३ जनाको परीक्षण गर्दा २ हजार ५ सय २६ जनामा संक्रमण पुष्टि भएको हो। सो अवधिमा कोरोनाका कारण […]