काठमाडौं- नेपालमा थप ५ हजार ५८३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। मंगलबार ५ हजार ५८३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। गत २४ घण्टामा १० हजार ७७६ नमूनाको पीसीआर र ५ हजार ६ हजार ८९८ नमूनाको एन्टिजेन परीक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ। मन्त्रालयका अनुसार पीसीआर परीक्षणबाट ३ […]
काठमाडौं- नेपालमा थप ३ हजार ५४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा एन्टिजेन र पीसीआर विधिबाट १३ हजार १४५ जनाको नमूना परीक्षण गर्दा आइतबार ३ हजार ५४० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। गत २४ घण्टामा ९ हजार ९१० नमूनाको पीसीआर र ३ हजार २३५ नमूनाको […]
काठमाडौ, पछिल्लो २४ घण्टामा नेपालमा ६ हजार ८२७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। १९ हजार ८६९ वटा नमूना परीक्षण गर्दा सो संख्यामा संक्रमित फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। आज १० जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। सोही अवधिमा निको हुनेको संख्या ५ हजार ४३२ जना रहेको छ। यससँगै देशभर कोरोनाको […]
काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर ८ हजार १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। २१ हजार ८०८ नमूना परीक्षणमा सो संख्यामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। सोही अवधिमा ५ हजार २९२ जना संक्रमणमुक्त भएका छन् भने १५ जना संक्रमितको मृत्यु भएको छ। आज देशभर ९० हजार ५७६ जना कोरोनाका सक्रिय संक्रमित […]
काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा १२ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २५ हजार ९०९ परीक्षण गर्दा सो संख्यामा कोरोना संक्रमण पुष्टि भएको हो। त्यस्तै सोही अवधिमा ३ हजार ४० जना संक्रमण मुक्त भएका छन् भने ८ जनाको मृत्यु भएको छ। सोमबार देशभर १० हजार ३१९ जनालाई कोरोना […]
काठमाडौ, नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा ६ हजार ४६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ हजार ४३७ नमुनाको पीसीआर तथा एन्टिजेन विधिबाट परीक्षण गर्दा सो संख्यामा कोरोना भाइरस संक्रमित थपिएका हुन् । आज १४१६ जना संक्रमणमुक्त भएका छन् भने संक्रमणबाट ४ जनाको मृत्यु भएको छ । देशभर ७७ […]
काठमाडौं– नेपालमा थप १२ हजार ३३८ जना कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा एन्टिजेन र पीसीआर विधिबाट २७ हजार ४९७ नमूना परीक्षण गर्दा बिहीबार १२ हजार ३३८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। मन्त्रालयका अनुसार गत २४ घण्टामा २१ हजार ७ नमूनाको पीसीआर र ६ हजार ४९० नमूनाको […]
काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले माघको दोस्रो साता कोरोना संक्रमण निकै भयाभह हुने आँकलन गरेको छ। नेपालमा कोरोना संक्रमणको तेस्रो लहर माघ महिनाको दोस्रो साता (जनवरी २४ देखि ३० तारिखसम्म) उत्कर्षमा पुग्ने मन्त्रालयको आँकलन छ। माघको दोस्रो साताको मध्यतिर संक्रमितको संख्या १९ हजारभन्दा बढी हुनसक्ने आकलन मन्त्रालयले गरेको छ। संसद्को शिक्षा तथा स्वास्थ्य समितिमा नेपालमा […]
काठमाडौं– नेपालमा मंगलबार एकै दिन १० हजार बढी कोरोना संक्रमित थपिएका छन्। गत २४ घण्टामा एन्टिजेन र पीसीआर विधिबाट २२ हजार ८२८ जनाको नमूना परीक्षण गर्दा १० हजार २५८ जनामा संक्रमण पुष्टि भएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १७ हजार ८७२ नमूनाको पीसीआर र ४ हजार ९५६ नमूनाको एन्टिजेन परीक्षण गरिएको […]
भरतपुर– चितवन जिल्लामा रहेका स्वास्थ्य संस्थामा कार्यत ११७ जना स्वास्थ्यकर्मीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। संक्रमित हुनेमा चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरु छन्। चिकित्सक तथा स्वास्थ्यकर्मी कोरोना संक्रमित भएपछि केही अस्पतालको सेवा प्रभावित भएको छ। संघीय अस्पतालको रुपमा रहेको भरतपुर अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र प्रशासनिक कर्मचारी गरी ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सोमबारसम्म […]