Sajhamanch Archive

देशभर ६ हजार ७३४ संक्रमित थपिँदा काठमाडौंमा २२.५ प्रतिशत

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, स्वास्थ्य, by . Leave a Comment on देशभर ६ हजार ७३४ संक्रमित थपिँदा काठमाडौंमा २२.५ प्रतिशत.

काठमाडौं– पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३ हजार ९३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २ हजार ९४३, ललितपुरमा ७९५ र भक्तपुरमा २०१ जनामा संक्रमण पुष्टि भएको हो। पछिल्लो २४ घण्टामा देशभर कुल परीक्षणको ३८.५ प्रतिशत संक्रमण पुष्टि भएकामा उपत्यकामा मात्रै २२।५ प्रतिशत छन्। हाल काठमाडौंमा १३ हजार ९८६ […]

थप ४९६१ जनामा कोरोना संक्रमण, तीन जनाको निधन

Published: (Updated: ) in स्वास्थ्य, by . Leave a Comment on थप ४९६१ जनामा कोरोना संक्रमण, तीन जनाको निधन.

काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा चार हजार ९६१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। यस्तै थप तीन जनाको संक्रमणबाट निधन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार जनाएको छ। यस अवधिमा ४३५ जना संक्रमण मुक्त भएका छन्। आज सक्रिय संक्रमितको संख्या २५ हजार ६८० रहेको मन्त्रालयको विवरणमा उल्लेख छ। पछिल्लो २४ घण्टामा १५ हजार १३१ […]

थप ५०८७ जनामा कोरोना, सक्रिय संक्रमितको संख्या १८ हजार २३५

Published: (Updated: ) in राष्ट्रिय समाचार, स्वास्थ्य, by . Leave a Comment on थप ५०८७ जनामा कोरोना, सक्रिय संक्रमितको संख्या १८ हजार २३५.

काठमाडौं– पछिल्लो २४ घण्टामा नेपालमा थप ५०८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस अवधिमा ३०६ जना कोरोना मुक्त भएका छन् भने तीन जनाको निधन भएको छ। आज सक्रिय संक्रमितको संख्या १८ हजार २३५ रहेको मन्त्रालयको विवरणमा उल्लेख छ। पछिल्लो २४ घण्टामा २० हजार ५६० नमुना परीक्षण गरिएको थियो। नेपालमा पछिल्लो यो साता कोरोना संक्रमण […]

झन् बढ्यो कोरोना संक्रमण, एकैदिन थपिए ३०७५ संक्रमित, २ जनाले ज्यान गुमाए

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, स्वास्थ्य, by . Leave a Comment on झन् बढ्यो कोरोना संक्रमण, एकैदिन थपिए ३०७५ संक्रमित, २ जनाले ज्यान गुमाए.

काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार नेपालमा पछिल्लो २४ घण्टामा संक्रमितको संख्या तीन हजार कटेको हो। पछिल्लो २४ घण्टामा १३ हजार ३६ जनामा कोरोना परीक्षण गर्दा पीसीआर परीक्षणबाट २ हजार ४४८ र एन्टिजेन परीक्षणबाट ६२७ जनामा कोरोना संक्रमण पुष्टि […]

तीव्र रूपमा बढ्यो संक्रमण, शुक्रबार ९ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, स्वास्थ्य, by . Leave a Comment on तीव्र रूपमा बढ्यो संक्रमण, शुक्रबार ९ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि.

काठमाडौँ– पछिल्लो २४ नेपालमा शुक्रबार ९ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विहीबार ५४० जनामा संक्रमण पुष्टि भएको थियो । शुक्रबार झण्डै दोब्बरले संक्रमितको संख्या बढेको हो । देशभर गरिएका ८ हजार २ सय ७२ पीसीआर परीक्षणका क्रममा ५ सय ७२ जना र ६ हजार ६ सय ९९ एन्टीजेन परीक्षणका क्रममा ३ […]

९ हजार ३२९ नमूना परीक्षण गर्दा ३९३ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्यु

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, स्वास्थ्य, by . Leave a Comment on ९ हजार ३२९ नमूना परीक्षण गर्दा ३९३ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्यु.

काठमाडौं– नेपालमा थप ३९३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। गत २४ घण्टामा एन्टिजेन र पीसीआर विधिबाट ९ हजार ३२९ जनाको नमूना परीक्षण गर्दा मंगलबार ३९३ जनामा संक्रमण पुष्टि भएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ७ हजार ७९४ जनाको आरटी पीसीआर र १ हजार ५३५ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। […]

२४ घण्टामा २१३ संक्रमित थपिए : दुई जनाको मृत्यु

Published: in राष्ट्रिय समाचार, स्वास्थ्य, by . Leave a Comment on २४ घण्टामा २१३ संक्रमित थपिए : दुई जनाको मृत्यु.

काठमाडौँ,  पछिल्लो २४ घण्टामा थप २१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँच हजार ९६२ जनाको पीसीआर परीक्षण गर्दा आइतबार २१३ जनामा संक्रमण पुष्टि भएको हो । त्यसैगरी १६ सय ६९ जनाको एन्टीजेन परीक्षण गर्दा तीन जनामा संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार २४ घण्टामा थप दुई जनाको […]

२४ घण्टामा १५७ काेरोना संक्रमित थपिए : एक जनाको मृत्यु

Published: in राष्ट्रिय समाचार, स्वास्थ्य, by . Leave a Comment on २४ घण्टामा १५७ काेरोना संक्रमित थपिए : एक जनाको मृत्यु.

काठमाडौँ, पछिल्ले २४ घण्टामा १५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चार हजार २८३ जनाको पीसीआर परीक्षण गर्दा १५७ जनामा संक्रमण पुष्टि भएको हो । त्यसैगरी २१ सय ६४ जनाको एन्टिजेन परीक्षण गर्दा १० जनामा संक्रमण पुष्टि भएको छ । २४ घण्टामा कोरोनाले थप एक जनाको मृत्यु भएको छ […]