Sajhamanch Archive

२४ घण्टामा १११ कोरोना संक्रमित थपिए, १ को मृत्यु

Published: in राष्ट्रिय समाचार, स्वास्थ्य, by . Leave a Comment on २४ घण्टामा १११ कोरोना संक्रमित थपिए, १ को मृत्यु.

काठमाडौं– पछिल्लो २४ घण्टामा नेपालमा १११ जनामा कोराना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ७१० परीक्षण गर्दा सो संख्यामा कोरोना पुष्टि भएको हो। सोही अवधिमा ४१५ जना संक्रमणमुक्त भएका छन् भने १ जनाको मृत्यु भएको छ। हाल नेपालमा ८ हजार ५१७ सक्रिय संक्रमित रहेको मन्त्रालयको तथ्याँक छ। शनिबार देशभर १५५ […]

पछिल्लो २४ घण्टामा दुई जनाको मृत्यु हुँदा थपिए ३ सय १२ जना नयाँ कोरोना संक्रमित

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, स्वास्थ्य, by . Leave a Comment on पछिल्लो २४ घण्टामा दुई जनाको मृत्यु हुँदा थपिए ३ सय १२ जना नयाँ कोरोना संक्रमित.

काठमाडौं-  नेपालमा पछिल्लो २४ घण्टामा ३ सय १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। बुधबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा गरिएको ५ हजार १०३ पीसीआर तथा ३ हजार ५९० एन्टिजेन गरि ८ हजार ६९३ परीक्षणका क्रममा ३ सय १२ जनामा संक्रमण पुष्टि भएको छ। मन्त्रालयका अनुसार सो समयमा कोरोना संक्रमणबाट २ […]

५२१ जना कोरोना संक्रमित थपिए, १० जनाको मृत्यु, ३ हजार ९३५ जना संक्रमण मुक्त

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, स्वास्थ्य, by . Leave a Comment on ५२१ जना कोरोना संक्रमित थपिए, १० जनाको मृत्यु, ३ हजार ९३५ जना संक्रमण मुक्त.

काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा ५२१ जना कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको ६ हजार ७३ पीसीआर र ४ हजार ७८ जनाको एन्टीजेन परीक्षणका क्रममा ५२१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। गत २४ घण्टामा ३ हजार ९३५ जना संक्रमित निको भएका छन्। उक्त अवधिमा १० जना संक्रमितको मृत्यु भएको मन्त्रालयले […]

पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु हुँदा ८३६ कोरोना संक्रमित थपिए

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, स्वास्थ्य, by . Leave a Comment on पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु हुँदा ८३६ कोरोना संक्रमित थपिए.

काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा ८३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ६ हजार ६५४ जनामा गरिएको परीक्षणका क्रममा ८३६ जनामा संक्रमण पुष्टि भएको हो। गत २४ घण्टामा ४ हजार २६० जनाको पीसीआर गर्दा ४९१ र २ हजार ३९४ जनाको एन्टिजेन परीक्षण गर्दा ३४५ जनामा संक्रमण पुष्टि भएको […]

थपिए २ हजार ४०१ संक्रमित, १४ जनाको मृत्यु

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, स्वास्थ्य, by . Leave a Comment on थपिए २ हजार ४०१ संक्रमित, १४ जनाको मृत्यु.

काठमाडौ, गएको २४ घण्टामा २ हजार ४०१ कोरोना संक्रमित थपिएका छन्। १६ हजार ३५६ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमित फेला परेका हुन्। यही अवधिमा १४ जनाको ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस्तै, आज ७ हजार ७७७ जना डिस्चार्ज भएका छन्। देशभर आज ३० हजार २४२ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको […]

३ हजार ६३७ कोरोना संक्रमित थपिए, १२ जनाको मृत्यु, ७ हजार ५५५ जना संक्रमित निको

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, स्वास्थ्य, by . Leave a Comment on ३ हजार ६३७ कोरोना संक्रमित थपिए, १२ जनाको मृत्यु, ७ हजार ५५५ जना संक्रमित निको.

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार ६३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका ११ हजार ५८२ जनाको परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो। मन्त्रालयका अनुसार २२०५ पीसीआर परीक्षणबाट र १४३२ एन्टिजेन परीक्षणबाट संक्रमण पुष्टि भएको हो। पछिल्लो २४ घण्टामा ७ हजार ५५५ जना कोरोना संक्रमित निको […]

बीपी प्रतिष्ठानमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु

Published: in प्रदेश तह, राष्ट्रिय समाचार, स्वास्थ्य, by . Leave a Comment on बीपी प्रतिष्ठानमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु.

धरान, सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना पुष्टि भएपछि उपचारका लागि प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना भएका एक जनाको शनिबार राति र अर्का एक जनाको आइतबार बिहान मृत्यु भएको हो । १४ माघमा कोरोना पुष्टि भएपछि अस्पतालमा भर्ना भएका सप्तरीको राजविराज-१५ का ७५ वर्षीय पुरुषको […]

देशभर ४,९०४ संक्रमित थपिँदा थप ६ जनाको मृत्यु, ५,९२४ संक्रमणमुक्त

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, स्वास्थ्य, by . Leave a Comment on देशभर ४,९०४ संक्रमित थपिँदा थप ६ जनाको मृत्यु, ५,९२४ संक्रमणमुक्त.

काठमाडौ, नेपालमा शनिबार कोरोना संक्रमित भन्दा संक्रमणमुक्त हुनेको संख्या धेरै देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार झण्डै पाँच हजार कोरोना संक्रमित थपिँदा करिब ६ हजार संक्रमणमुक्‍त भएका हुन् । आज ४ हजार ९०४ कोरोना संक्रमित थपिएका छन् भने ५ हजार ९२४ जना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ८ लाख […]

थपिए १० हजार २५४ कोरोना संक्रमित, १६ को मृत्यु

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, स्वास्थ्य, by . Leave a Comment on थपिए १० हजार २५४ कोरोना संक्रमित, १६ को मृत्यु.

काठमाडौ‌– नेपालमा पछिल्लो २४ घण्टामा १०२५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १४ हजार ४६२ जनाको पीसीआर परीक्षणमा ८२१२ र ५ हजार ७२५ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २०४२ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १६ कोरोना संक्रमितको मृत्यु भएको छ। […]

थपिए १० हजार ७०३ कोरोना संक्रमित, ३ को मृत्यु

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, स्वास्थ्य, by . Leave a Comment on थपिए १० हजार ७०३ कोरोना संक्रमित, ३ को मृत्यु.

काठमाडौ‌– नेपालमा पछिल्लो २४ घण्टामा १०७०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १८ हजार ६१८ जनाको पीसीआर परीक्षणमा ८८१५ र ४ हजार ४७४ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १८८८ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३ कोरोना संक्रमितको मृत्यु भएको छ। […]