Sajhamanch Archive

पछिल्लो २४ घण्टामा थपिए ३५ सय ५३ कोरोना संक्रमित

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, स्वास्थ्य, by . Leave a Comment on पछिल्लो २४ घण्टामा थपिए ३५ सय ५३ कोरोना संक्रमित.

काठामाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ३५ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। १५ हजार ८१ को नमूना परीक्षण गरिएको थियो। जहाँ २९ सय ५२ जना पीसीआर माध्यम र ६ सय ३१ जना एन्टीजेन विधिबाट संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्यामा मन्त्रालयले जनाएको छ। यस अवधिमा एक जना संक्रमितको मृत्यु भएको मन्त्रालयले […]

भारतमा एकैदिन थपिए २ लाख ४५ हजार कोरोना संक्रमित, ३७९ जनाको मृत्यु

Published: in विश्व समाचार, by . Leave a Comment on भारतमा एकैदिन थपिए २ लाख ४५ हजार कोरोना संक्रमित, ३७९ जनाको मृत्यु.

एजेन्सी, भारतमा कोरोना संक्रमणदर घट्न सकेको छैन । २४ घण्टामा मात्र त्यहाँ २ लाख ४५ हजार ५२५ जना नयाँ संक्रमित थपिएका छन् । सो अवधिमा ८४ हजार ४७९ जना निको हुँदा ३७९ संक्रमितको भने मृत्यु भएको छ । दैनिक भास्करका अनुसार हालसम्म भारतमा ३ करोड ६३ लाख व्यक्तिमा कोरोना पुष्टि भएको छ । जसमध्ये ३ […]

कोरोना संक्रमितले भरिए राजधानीका अस्पताल, कुन अस्पतालमा कति संक्रमित ?

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, स्वास्थ्य, by . Leave a Comment on कोरोना संक्रमितले भरिए राजधानीका अस्पताल, कुन अस्पतालमा कति संक्रमित ?.

काठमाडौं – बुधबार मात्र देशभर ३ हजार ७५ जना कोरोना संक्रमित भेटिए। यो संख्या नेपालमा ओमिक्रोन पुष्टि भएपछिकै सबैभन्दा धेरै हो। यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ३८ हजार ३७५ पुगेको छ। कुनै बेला एक सयमा झरेको संक्रमितको संख्या हाल दैनिक उकालो लाग्दैछ। कोरोना संक्रमितको संख्या पुस २२ गतेबाट ह्वात्तै बढ्न थालेको स्वास्थ्य […]

कोरोना संक्रमितले भरिँदै अस्पताल, विज्ञ भन्छन्, ‘हावाको बेगझैं फैलिँदै छ’

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, स्वास्थ्य, by . Leave a Comment on कोरोना संक्रमितले भरिँदै अस्पताल, विज्ञ भन्छन्, ‘हावाको बेगझैं फैलिँदै छ’.

काठमाडौं – नेपालमा पछिल्लो एक साताको कोरोना संक्रमण दरको तथ्यांक हेर्ने हो भने १२ प्रतिशतभन्दा धेरै देखिएको छ। विश्वमा ओमिक्रोन भेरियन्टको संक्रमणसँगै नेपालमा पनि कोरोना संक्रमितको संख्या बढ्न थालेको हो। हालसम्म नेपालमा २७ जना कोरोना संक्रमित पुष्टि भएपनि विज्ञहरु भने समुदायमा ओमिक्रोन फैलिसकेको दाबी गर्छन्। स्वास्थ्य अधिकारीहरु पनि समुदायमा ओमिक्रोन फैलिएकोमा आंशका गर्छन्। गत साता […]

एक सातामा थपिए नेपालमा दुई हजार कोरोना संक्रमित

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, स्वास्थ्य, by . Leave a Comment on एक सातामा थपिए नेपालमा दुई हजार कोरोना संक्रमित.

काठमाडौं, नेपालमा पछिल्लो केही दिनयता कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो हप्ताको तुलनामा एक हप्तामा नेपालमा संक्रमणदर ०.९ प्रतिशतले बढेको छ । एक हप्तामा पीसीआर परीक्षणबाट देशभरबाट दुई हजार २३९ जना कोरोना संक्रमित थपिएको मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ । त्यस्तै एन्टिजेन परीक्षण गर्दा २०९ जना संक्रमित […]

कोरोना संक्रमित थपिने क्रम बढ्दै, २४ घण्टामा ४३५ जनामा संक्रमण पुष्टि

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, स्वास्थ्य, by . Leave a Comment on कोरोना संक्रमित थपिने क्रम बढ्दै, २४ घण्टामा ४३५ जनामा संक्रमण पुष्टि.

काठमाडौं– नेपालमा कोरोना भाइरसका दैनिक संक्रमित थपिने क्रम बढेको छ। बुधबार मात्रै थप ४३५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। मन्त्रालयका अनुसार एन्टिजेन र आरटी पीसीआर विधिबाट १० हजार २६७ नमूना परीक्षण गर्दा ४३५ जनामा संक्रमण पुष्टि भएको हो। पीसीआर विधिबाट ६ हजार ७१५ नमूना परीक्षण गर्दा ३७० जनामा […]

पछिल्लो २४ घण्टामा २२० जना कोरोना संक्रमित थपिए

Published: (Updated: ) in राष्ट्रिय समाचार, स्वास्थ्य, by . Leave a Comment on पछिल्लो २४ घण्टामा २२० जना कोरोना संक्रमित थपिए.

काठमाडौं, पछिल्लो २४ घण्टामा २२० जना कोरोना संक्रमित थपिएका छन्। देशभरका विभिन्न प्रयोगशालामा चार हजार १४१ जनाको पीसीआर परीक्षण गर्दा २१८ र एक हजार ४१६ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणबाट दुई जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसँगै कूल संक्रमितको संख्या आठ लाख २५ हजार९५४ जना पुगेको छ। कूल संक्रमितमध्ये […]