Sajhamanch Archive

दक्षिण एसियामा सबैभन्दा बढी खुसी देश नेपाल र नेपाली

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on दक्षिण एसियामा सबैभन्दा बढी खुसी देश नेपाल र नेपाली.

काठमाडौं, सबैभन्दा बढी खुसी हुने देशको रुपमा नेपाल दक्षिण एसियामा पहिलो भएको छ । सन् २०१९ देखि २१ सम्ममा गरिएको सर्वेक्षणमा वर्ल्ड ह्यापिनेस प्रतिवेदनअनुसार नेपाल यस क्षेत्रमा पहिलो भएको हो । नेपाल विश्वमा ८४ औं स्थानमा परेको छ । त्यसपछि बंगलादेश (९४), पाकिस्तान (१२१), श्रीलंका (१२७), भारत (१३६) र अफगानिस्तान (१४६) अन्तिममा छन् । १४६ […]