एमसीसीको विपक्षमा मतदान गर्दैमा सरकारबाट बाहिरिनुपर्ने बाध्यता छैन : गंगालाल तुलाधर [अन्तर्वार्ता]
by .अमेरिकी सहयोग नियोग, मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)सँगको अनुदान सम्झौता संसद्मा टेबल भएसँगै सत्ता गठबन्धन दलबीच केही मतभेद देखिएको छ। प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी जसरी पनि पास गराउने पक्षमा छन् भने सत्ता साझेदार नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी यसको विपक्षमा छन्। तर, गठबन्धन घटक जनता समाजवादी पार्टी भने एमसीसीलाई लिएर दुई धारमा विभाजित छ। एमसीसी परियोजना […]