अमेरिकी सहायता परियोजना एमसीसी संसदमा टेबल गर्ने विषयमा माओवादी केन्द्र र एकीकृत समाजवादी सहमत भएको खबरहरू आइरहेका छन्। फागुन १६ गतेभित्र एमसीसीको बारेमा निर्णय लिन अमेरिकाले तारन्तार दबाब दिएपछि प्रधानमन्त्री शेरबहादुर देउवाको निर्णायक पहलमा अन्ततः माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल पनि सहमत भएका हुन्। यो सहमतिबाट दलहरू पछि […]
अर्घाखाँची- नेपाली कांँग्रेसका महामन्त्री गगन थापाले पार्टीमा गुट र भागबण्डा हुन नदिने बताएका छन्। पार्टी प्रवेश कार्यक्रमका लागि अर्घाखाँचीको पाणिनी गाउँपालिका पुगेका उनले भने, ‘पार्टी हामी गुट भागबण्डा केही हुन दिन्नौं। सिंगो कांँग्रेस बनाएर चलाउँछौं।’ पार्टीको झगडाले देशलाई अप्ठ्यारो परिरहेको बताउँदै त्यस्तो हुन नदिन आफू कटिबद्ध रहेको बताए। उनले आफू अर्घाखाँची आउँदा पार्टी सभापति शेरबहादुर […]
नेपाली कांग्रेसको महामन्त्रीमा गगनकुमार थापा निर्वाचित भएका छन्। बिहीबार सार्वजनिक भएको मतपरिणाममा उनले महामन्त्रीका लागि प्रतिस्पर्धीहरुमध्ये सर्वाधिक ६५ प्रतिशत मत प्राप्त गरे। उनले प्राप्त गरेको मतले पार्टीभित्र उनको लोकप्रियतालाई पुष्टि गर्छ। अर्कोतिर कांग्रेससँग नजोडिएको ठूलो पंक्तिले पनि उनको विजयलाई रुचिपूर्वक हेर्यो र खुशी मनायो। त्यसलाई आफूले ठूलो पुँजी मानेको थापाको भनाइ छ। सभापतिका उम्मेदवार शेखर […]