Sajhamanch Archive

प्रदेश १ का ११ सय कर्मचारीले साउनदेखिको तलब पाएनन्, दशैंमा बेखर्ची हुँदै

Published: in प्रदेश तह, मुख्य समाचार, राष्ट्रिय समाचार, by . Leave a Comment on प्रदेश १ का ११ सय कर्मचारीले साउनदेखिको तलब पाएनन्, दशैंमा बेखर्ची हुँदै.

विराटनगर | संघीय सरकारले प्रदेश सरकारलाई हस्तान्तरण गरेका करिब ११ सय कर्मचारीले तीन महिनादेखि तलब पाएका छैनन् । उनीहरूले साउनदेखिको तलब नपाएका हुन् । संघीय सरकारले समयमै कार्यालय हस्तान्तरण गरेर कर्मचारी नखटाउँदा तलब र दसैँभत्ताका लागि रकम निकासा गर्न समस्या भएको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ । अब आइतबार र सोमबार कर्मचारीले तलब र भत्ता नपाए […]