शुरु भयो गाँजालाई औषधिका रूपमा प्रयोग गर्न कानूनी मान्यता दिने गृहकार्य
Published: (Updated: ) Leave a Comment on शुरु भयो गाँजालाई औषधिका रूपमा प्रयोग गर्न कानूनी मान्यता दिने गृहकार्य.
by .काठमाडौँ, गाँजालाई औषधिका रूपमा प्रयोग गर्न कानूनी मान्यता दिने गृहकार्य सुरु भएको छ । औषधिजन्य प्रयोजनका लागि गाँजाको उत्पादन, प्रशोधन तथा कारोबार भने पूर्ण रूपमा नियन्त्रित रहने गरी कानूनी मान्यता दिन गृहकार्य सुरु भएको हो । हाल नेपालमा गाँजालाई लागूऔषधका रूपमा राखी उत्पादन र प्रयोगमा प्रतिबन्ध लगाइएको छ । लागूऔषध नियन्त्रण ऐन २०३३ मा गाँजालाई लागूऔषध उल्लेख गरी […]