Sajhamanch Archive

गुणले ३ वटा एटीआर जहाज ल्याएर गन्तव्य र बजारहिस्सा बढाउने

Published: (Updated: ) in अर्थतन्त्र, by . Leave a Comment on गुणले ३ वटा एटीआर जहाज ल्याएर गन्तव्य र बजारहिस्सा बढाउने.

काठमाडौं । व्यावसायिक प्रतिस्पर्धा बढाउनका लागि गुण एयरलाइन्सले एकै पटक ३ वटा एटीआर जहाज ल्याउने भएको छ । जेटस्ट्रिम र विचक्राफ्टमार्फत उडान गर्दै आएको गुणले एकै पटक ३ एटीआर जहाज खरिद प्रक्रिया अघि बढाएको हो । खरिदका लागि सञ्चालक समितिको बैठकले निर्णय गरेर आवश्यक प्रक्रियासमेत अघि बढाइसकेको एयरलाइन्सका प्रवक्ता प्रज्ज्वलजंग थापाले जानकारी दिए । अवस्था […]

आकाशमै खुल्यो हवाईजहाजको ढोका

Published: in राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on आकाशमै खुल्यो हवाईजहाजको ढोका.

काठमाडौं– काठमाडौंबाट पोखरा जाँदै गरेको गुण एयरलाइन्सको हवाई जहाजमा ‘प्राविधिक गडबडी’ भएपछि पुनः काठमाडौंमै फर्काइएको छ। आकाशमै हवाईजहाजको ढोका खुलेपछि पुनः विमानस्थलमै फर्काइएको छ। अहिले प्राविधिकहरूले जहाज जाँच गरिरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका निमित्त महानिर्देशक प्रेमनाथ ठाकुरले बताए। यात्रुहरुलाई गुणकै अर्को हवाई जहाजमा पोखरा पठाइँदै छ। ठाकुरले भने, ‘आकाशमै जहाजको ढोका खुलेपछि काठमाडौं फर्काइएको छ। […]