काँग्रेस नेता गुरु घिमिरे भन्छन : यसकारण कम्युनिस्टसँग चुनावी गठबन्धन गर्न हुँदैन्
Published: Leave a Comment on काँग्रेस नेता गुरु घिमिरे भन्छन : यसकारण कम्युनिस्टसँग चुनावी गठबन्धन गर्न हुँदैन्.
by .राजनीतिक दलहरुका बीचमा हुने गठबन्धनको विशेष पृष्ठभूमि र धरातल हुन्छ। राजनीतिक शक्तिको सहयकार्य, पृष्ठभूमि र धरातल विना गठबन्धन सम्भव हुँदैन। राष्ट्रिय राजनीति र अन्तर्राष्ट्रिय अभ्यास हेर्दा पनि विभिन्न विचारधारा भएका राजनीतिक दलहरु मिलेको देखिन्छ र मिल्छन् पनि। संसारभर त्यस्तो हुने गरेको छ। राजनीतिक दलहरु किन मिल्छन् भन्ने विषयलाई पनि गहिरिएर हेर्नुपर्ने हुन्छ। राष्ट्रियता, देशको अस्मिता, […]