अब अनुमतिबिना तस्बिर र भिडियो खिचेर सामाजिक सञ्जालमा प्रकाशन गरे कारबाही
Published: (Updated: ) Leave a Comment on अब अनुमतिबिना तस्बिर र भिडियो खिचेर सामाजिक सञ्जालमा प्रकाशन गरे कारबाही.
by .काठमाडौं, गृहमन्त्रालयले सम्बन्धित व्यक्तिको सहमतिबिना कुनै प्रकारको तस्बिर र भिडियो खिच्न तथा तिनलाई सामाजिक सञ्जालमा प्रकाशन गरेमा कारबाही हुने चेतावनी दिएको छ। मन्त्रालयले बिहीबार एक सूचना जारी गर्दै सम्बन्धित व्यक्तिको अनुमतिबिना तस्बिर खिचेर र ‘भिडियो’ बनाएर निजलाई जानकारी नै नदिई सामाजिक सञ्जालमा प्रकाशन गर्ने जोसुकैलाई प्रचलित कानूनबमोजिम कारबाही हुने जनाएको छ। सार्वजनिकस्थलमा ख्यालठट्टाका नाममा गोप्यरूपमा […]