Sajhamanch Archive

भारतबाट आउने सबै नेपालीको ब्यवस्थापन गर्ने मेचीनगर नगरपालिकाको मात्र दायित्व होइनः नगरप्रमुख आचार्य

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्थानीय तह, by . Leave a Comment on भारतबाट आउने सबै नेपालीको ब्यवस्थापन गर्ने मेचीनगर नगरपालिकाको मात्र दायित्व होइनः नगरप्रमुख आचार्य.

मेचीनगर । नेपालको पूर्वीनाका काँकरभिट्टा मार्ग प्रयोग गर्दै भारतका विभिन्न सहरबाट नेपालीहरु आउने क्रम बढेपछि उनीहरुको क्वारेन्टिन ब्यवस्थापन तथा गन्तब्य तय गर्न मेचीनगर नगरपालिका एक्लै सक्षम नरहेको प्रष्ट पारिएको छ । नगरप्रमुख बिमल आचार्य र उपप्रमुख मिना पोखरेल उप्रेतीले आज पत्रकार सम्मेलन गरी नेपाली नागरिक भएको आधारमा मानवीय सहयोग गरिआएकोमा दिनहुँ सयौंको संख्यामा उनीहरुको प्रवेशलाई […]

लकडाउन, विपन्न वर्ग पहिचान र वितरित राहत

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, विचार/ब्लग, समाज, स्थानीय तह, by . Leave a Comment on लकडाउन, विपन्न वर्ग पहिचान र वितरित राहत.

झापा । विश्वब्यापी महामारीको रुप लिएको नोवल कोरोना भइरस (कोभिड–१९)को संक्रमण फैलन नदिन नेपाल सरकारले गरेको ‘लकडाउन’का कारण दैनिक ज्यालादारीमा काम गर्ने एवम् विपन्न वर्गको चुल्हो बल्न छाडेको निश्कर्ष निकाल्दै अहिले राहत बाँड्नेको ताँती छ । लकडाउनले घरबाहिर गएर काम गर्न नपाउँदा सबै वर्ग, तह र समुदायका मानिस लगभग बेरोजगार बन्नु परेको यथार्थका अघिल्तिर ‘कस्तो […]

झापाका सहकारीहरुको अब्बल सामाजिक उत्तरदायित्व

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, सहकारी, by . Leave a Comment on झापाका सहकारीहरुको अब्बल सामाजिक उत्तरदायित्व.

एनएमसीबाट ३४ हजार केजी चामल ll सहारा नेपालबाट ५० लाखको खाद्यान्न ll हाम्रो नेपाल साकोसबाट ५ लाख नौ हजार रुपैयाँ ll झापा । झापाका सहकारी संस्थाहरुले सहकारीको अन्तर्राष्ट्रिय सिद्धान्त अनुसार अब्बल तरिकाले सामाजिक उत्तरदायित्व बहन गरिरहेका छन् । धेरै सहकारी संस्थाहरुले हरेक स्थानीय तहमा स्थापित कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा विपन्न राहत कोषमा नगद प्रदान […]

बिर्तामोडमा ३५ हजार विपन्न ! नगरपालिकाबाट ६३ लाख ७२ हजार रुपैयाँको खाद्य सामग्री बाडिँदै

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्थानीय तह, by . Leave a Comment on बिर्तामोडमा ३५ हजार विपन्न ! नगरपालिकाबाट ६३ लाख ७२ हजार रुपैयाँको खाद्य सामग्री बाडिँदै.

बिर्तामोड । बिर्तामोड नगरपालिकाले ५० लाख रुपैयाँबाट स्थापना गरिएको कोरोना संक्रमण रोकथाम तथा व्यवस्थापन राहत कोषमा विभिन्न व्यवसायिक संस्था तथा व्यक्तिहरुबाट थप १८ लाख ३८ हजार रुपैयाँ जम्मा भएको छ । यो समाचार तयार पार्दासम्म कोषमा ६८ लाख ३८ हजार जम्मा भएको छ भने १३ लाख रुपैयाँ हाराहारीको प्रतिवद्धता प्राप्त भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत […]

कोभिड १९ संक्रमण हुन नदिन बिर्तामोडमा यस्तो तयारी (भिडियोसहित)

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, स्थानीय तह, स्वास्थ्य, by . Leave a Comment on कोभिड १९ संक्रमण हुन नदिन बिर्तामोडमा यस्तो तयारी (भिडियोसहित).

बिर्तामोड । बिर्तामोड नगरपालिकाले ९० बेडको क्वारेन्टाइन निर्माण गर्ने भएको छ । नोवल कोरोना भाईरस (कोभिड १९) संक्रमणको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले बिर्तामोड नगरपालिकाले ९० बेडको क्वारेन्टाईन निर्माण गर्ने भएको हो । आज बिहान नगरपालिकाले आयोजना गरेको सर्वपक्षीय भेलामा क्वारेन्टाईन निर्माण गर्ने निर्णय भएको जानकारी दिइएको हो । । नगरपालिकाका योजना अधिकृत जय तिम्सिनाले नगरपालिकाको […]

‘मेरो मृत्यु पछि मलामी त जानुहोला तर मैले देख्न पाउँदिन, आज भेट्न पाएँ खुशी छु’ : पूर्वप्रधानाध्यापक सञ्जेल (भिडियोसहित)

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on ‘मेरो मृत्यु पछि मलामी त जानुहोला तर मैले देख्न पाउँदिन, आज भेट्न पाएँ खुशी छु’ : पूर्वप्रधानाध्यापक सञ्जेल (भिडियोसहित).

बिर्तामोड । गुरु ब्रह्मा, गुरु विष्णु, गुरुदेवो महेश्वर । गुरु साक्षात, परम ब्रह्मा, तस्मै श्री गुरवे नमः ।। यही गुरुमन्त्रलाई भानु माद्यमिक विद्यालय अर्जुनधारा ५ फूलबारीका पूर्व विद्यार्थीहरुले आज आत्मसात गरेका छन् । सरस्वती पूजाको अवसर पारेर सो विद्यालयका पूर्वप्रधानाध्यापक ताराप्रसाद सञ्जेल पूर्व विद्यार्थीहरुबाट सम्मानित भएका हुन् । इलामको नाम्सालिङमा जन्मिएर २० वर्षको युवावयमा वि. […]

‘प्रदेश १ को सहकारी ऐन अभियानमैत्री बनाउँछौं’ : कानून मन्त्री कार्की

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, सहकारी, by . Leave a Comment on ‘प्रदेश १ को सहकारी ऐन अभियानमैत्री बनाउँछौं’ : कानून मन्त्री कार्की.

दमक । प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सहकारी ऐन अभियानमैत्री आउने विश्वास दिलाएका छन् । झापाको दमकस्थित मेची सहकारी संस्था लिमिटेडको २५औं वार्षिक साधारणसभाको उद्घाटन समारोहमा प्रमुख अतिथि रहेका मन्त्री कार्कीले प्रदेश सहकारी ऐनको मस्यौदामाथि बहुपक्षीय छलफल भइरहेको जनाए । सदनमा ऐनको मस्यौदा पेश गर्ने जिम्मेवारी आफ्नै भएकाले सरोकारवाला […]

एनएमसी डेरी विरुद्धको खेती लामो टिक्दैनः अध्यक्ष उप्रेती

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, सहकारी, by . Leave a Comment on एनएमसी डेरी विरुद्धको खेती लामो टिक्दैनः अध्यक्ष उप्रेती.

बिर्तामोड । एनएमसी डेरीले किसानको दूध नकिनिदिएको, कर्मचारीलाई दूधको गुणस्तरको गलत तथ्याङ्क राख्न लगाएकोजस्ता अफवाह फैलाउने शरणामतिका केही मानिसको दुष्प्रचार खेती छिट्टै अनुत्पादक हुने दावी गरिएको छ । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)ले आज बिर्तामोडमा पत्रकार सम्मेलन गरी एनएमसीको रचनात्मक अभियानमाथि नकारात्मक सोच भएका केही मानिस, जो संस्थामा सदस्य पनि छैनन्, उनीहरुले शरणामतिमा यस्तो अफवाह […]

चट्याङ नेपालका लागि ठूलो समस्याः ७ वर्षमा ८४१ मारिए

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज, by . Leave a Comment on चट्याङ नेपालका लागि ठूलो समस्याः ७ वर्षमा ८४१ मारिए.

झापा । नेपालमा वर्षेनी हुने प्राकृतिक एवम् दैवी विपत्तीहरुमध्ये सबैभन्दा धेरै मानिसको मृत्यु चट्याङबाट हुने गरेको एक अनुसन्धानकर्ताले औंल्याएका छन् । चट्याङ कसरी पर्छ र यसबाट कसरी जोगिन सकिन्छ भन्ने विषयमा विद्यावारिधि गरेका नेपालकै एकमात्र विज्ञ श्रीराम शर्माले यस्तो तथ्याङ्क बाहिर ल्याएका हुन् । स्याण्डविच कार्यक्रम अन्तर्गत श्रीलङ्का र स्विडेनबाट शर्माले चट्याङमा विद्यावारिधि गरेका छन् […]

कस्तो बनाउने बिर्तामोडको सहकारी नीति ? खोतल्नै पर्ने लुकेको पाटो !

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, सहकारी, स्थानीय तह, by . Leave a Comment on कस्तो बनाउने बिर्तामोडको सहकारी नीति ? खोतल्नै पर्ने लुकेको पाटो !.

बिर्तामोड । आगामी आर्थिक वर्षका लागि बिर्तामोड नगरपालिकाले बनाउने सहकारी नीति तथा योजनाका सम्बन्धमा सहकारीकर्मीहरुसँग आज वृहत अन्तरसम्वाद गरिएको छ । नगरप्रमुख ध्रुबकुमार शिवाकोटीको अध्यक्षतामा आयोजित अन्तरसम्वाद कार्यक्रममा बिर्तामोड नगरक्षेत्रमा सञ्चालित १३० वटा सहकारी संस्थाहरु, जिल्ला संघ एवम् विषयगत संघहरुलाई प्रतिनिधित्व गराएर नीति तथा योजना सम्बन्धी अन्तर सम्वाद गरिएको हो । कार्यक्रममा नगरपालिकाका सामाजिक तथा […]