गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा बुद्ध जयन्तीबाट नियमित उडान
Published: Leave a Comment on गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा बुद्ध जयन्तीबाट नियमित उडान.
by .भैरहवा, निर्माण सुरु भएको ७ वर्षमा भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य लगभग पूरा भएको छ। विमानस्थलमा पूर्वाधार निर्माण तथा उपकरण जडान सकिएको र केही प्राविधिक काम भइरहेको नेपाल नागरिक उड्यन प्राविधकरणले जनाएको छ। आउँदो बुद्धजयन्तीको दिन विमानस्थल उद्घाटन गर्ने तयारी प्राधिकरणले गरेको छ। त्यसअघि नै परीक्षण उडान भइसक्ने नागरिक उड्यन प्राधिकरणका प्रवक्ता देउचन्द्रलाल कर्णले […]