चारै सुरक्षा निकायलाई स्थानीय निर्वाचनको सुरक्षा कार्ययोजना पेस गर्न गृहमन्त्रीको निर्देशन
by .काठमाडौं- गृहमन्त्री बालकृष्ण खाणले चारवटै सुरक्षा निकायलाई स्थानीय तहको निर्वाचनसम्बन्धी कार्ययोजना पेस गर्न निर्देशन दिएका छन्। निर्वाचन आयोगले सरकारलाई आगामी जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्न प्रस्ताव गरेको छ। उक्त प्रस्तावमा सरकारले निर्णय गरिसकेको छैन। तर, सुरक्षा निकायलाई तयार रहन र आवश्यक सुरक्षा रणानीतिबारे छलफल गर्न बैठक बसेको थियो। बैठकमा गृहसचिव टेकनारायण पाण्डे, नेपाली […]