Sajhamanch Archive

पुस्तक समीक्षाः बोझे इन्स्पेक्टरमा के छ त्यस्तो खास

Published: in मुख्य समाचार, समाज, साहित्य, by . Leave a Comment on पुस्तक समीक्षाः बोझे इन्स्पेक्टरमा के छ त्यस्तो खास.

त्रिभुवन विश्वविद्यालयका निवृत्त प्राध्यापक प्रेमप्रसाद भट्टराईको पहिलो कृति हो, बोझे इन्स्पेक्टर । शिक्षा क्षेत्रमा लामो समयदेखि सेवारत भट्टराईले जीवनका आरोह अवरोहलाई केलाउने क्रममा केही संस्मरणहरु लेखेर पुस्तक प्रकाशन गरेका हुन् । बोझे इन्स्पेक्टर पुस्तकमा १६ वटा संस्मरणहरु छन् । जसमध्ये ५ वटा राजनैतिक इतिहाससँग सम्बद्ध छन् । अरु ७ वटा शैक्षिक गतिविधिसँग सम्बन्धित छन् । […]

संक्रमण पढ्दा वर्तमान होइन इतिहास पनि समेटिन्छ

Published: in शिक्षा, साहित्य, by . Leave a Comment on संक्रमण पढ्दा वर्तमान होइन इतिहास पनि समेटिन्छ.

गत माघ १० गते बिर्तामोडमा एउटा भव्य समारोहका बीच झापाका तीनजना साहित्य सर्जकका तीनवटा कृतिहरु एकसाथ विमोचन गरियो । प्रगतिशील लेखक संघ झापाले आयोजना गरेको उक्त कार्यक्रममा संघका जिल्ला अध्यक्ष राजेन्द्रकुमार संग्रौलाको संक्रमण, निवृत्त प्राध्यापक प्रेमप्रसाद भट्टराईको बोझे इन्स्पेक्टर र प्राज्ञ यज्ञराज प्रसाईको अवचेतनभित्रको एउटा पात्र कृतिको विमोचन गरिएको थियो । उक्त कृतिहरुबारे कार्यक्रममा त्रिभुवन […]

अवचेतनभित्रको एउटा पात्र बारे समीक्षात्मक टिप्पणी

Published: (Updated: ) in साहित्य, by . Leave a Comment on अवचेतनभित्रको एउटा पात्र बारे समीक्षात्मक टिप्पणी.

गत माघ १० गते बिर्तामोडमा एउटा भव्य समारोहका बीच झापाका तीनजना साहित्य सर्जकका तीनवटा कृतिहरु एकसाथ विमोचन गरियो । प्रगतिशील लेखक संघ झापाले आयोजना गरेको उक्त कार्यक्रममा संघका जिल्ला अध्यक्ष राजेन्द्र संग्रौलाको संक्रमण, निवृत्त प्राध्यापक प्रेमप्रसाद भट्टराईको बोझे इन्स्पेक्टर र प्राज्ञ यज्ञराज प्रसाईको अवचेतनभित्रको एउटा पात्र कृतिको विमोचन गरिएको थियो । उक्त कृतिहरुबारे कार्यक्रममा त्रिभुवन […]