प्रधानन्यायाधीश जबरा सरकारी निवासबाटै काममा, बारकाे आन्दोलन नराेकिने
Published: (Updated: ) Leave a Comment on प्रधानन्यायाधीश जबरा सरकारी निवासबाटै काममा, बारकाे आन्दोलन नराेकिने.
by .काठमाडौं, प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले सरकारी निवासबाटै सर्वोच्च अदालतका काम गर्ने तयारी थालेका छन् । सर्वोच्चका सूचना अधिकारी देवेन्द्र ढकालले प्रधानन्यायाधीश जबराले निवासबाट अदालतका दैनिक काम गर्ने बताए । उहाँले अदालतका दैनिक काम अनलाइनबाट गर्नु हुनेछ,’ सूचना अधिकारी ढकालले भने, अहिले प्रधानन्यायाधीशले तोक्नुहुन्न । गोलाप्रथाबाट तोकिन्छ । यसबाहेक अदालतका अन्य काम उहाँले अनलाइनबाट गर्नु हुनेछ […]