खोप हराएको बिषयमा छानबिन गर्न गठित पाँच सदस्यीय छानबिन समितिले बुझायो प्रतिबेदन, प्रतिवेदन भोलि सार्वजनिक गर्ने
by .काठमाडौं, कोभिड–१९ विरुद्धको हराएको भनिएको २४ लाख खोप खोजी गर्न गठन गरेको छानबिन समितिले आफ्नो प्रतिवेदन बुझाएको छ । डा. गुणराज लोहनीको संयोजकत्वमा बनेको समितिले सोमबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडालाई प्रतिवेदन बुझाएको मन्त्रालयका प्रेस सल्लाहकार शान्ताराम विडारीले जानकारी दिए । बिडारीका अनुसार खोपको बारेमा छानबिन गरी स्वास्थ्यमन्त्रीलाई उक्त प्रतिवेदन बुझाइएको हो । उक्त […]