Sajhamanch Archive

२२ वर्षपछि ब्यूँतिने भो जनकपुर चुरोट कारखाना, समिति बनाएर काम सुरू गरिने

Published: (Updated: ) in अर्थतन्त्र, प्रदेश तह, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on २२ वर्षपछि ब्यूँतिने भो जनकपुर चुरोट कारखाना, समिति बनाएर काम सुरू गरिने.

काठमाडौं । २२ वर्षदेखि बन्द सरकारी स्वामित्वको कम्पनी जनकपुर चुरोट कारखाना (जचुकाली) पुनस् संचालनमा ल्याइने भएको छ । त्यसका लागि आवश्यक अध्ययन गर्न अर्थमन्त्रालयले समिति बनाएको छ । कारखाना संचालनका लागि अर्थमन्त्रीसमक्ष प्रतिवेदन पेस गरेको उद्योग मन्त्रालय, सरकारी उद्योग तथा संस्थान शाखाका प्रमुख गिरीराज ज्ञवालीले जानकारी दिए । पूरै बन्द गर्ने की पुन: चलाउने भन्ने […]