उपत्यकामा यातायातको जोरबिजोर हटाउने तयारीमा जिल्ला प्रशासन कार्यालय
Published: Leave a Comment on उपत्यकामा यातायातको जोरबिजोर हटाउने तयारीमा जिल्ला प्रशासन कार्यालय.
by .काठमाडौं– कोरोना संक्रमणको विस्तार रोक्न भन्दै जिल्ला प्रशासन कार्यालयहरुले काठमाडौं उपत्यकामा यातायातका साधनमा लागू गरेको जोरबिजोर नम्बर प्रणाली हटाउने तयारी गरेका छन्। संक्रमण घट्दै गएको र गरिखाने वर्गलाई पनि मार पर्न थालेको भन्दै जोरबिजोर प्रणाली हटाउने तयारी गरिएको हो। काठमाडौं उपत्यकामा अत्यावश्यक सेवाबाहेक सबै यातायातका साधनमा लागू गरिएको जोरबिजोर प्रणाली गत माघ १४ गते मध्यरातदेखि […]