Sajhamanch Archive

आगामी निर्वाचनमा नेकपा एमालेलाई जिरोमा झार्नु पर्छ : नेता खनाल

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on आगामी निर्वाचनमा नेकपा एमालेलाई जिरोमा झार्नु पर्छ : नेता खनाल.

काठमाडौं-  नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आगामी निर्वाचनमा नेकपा एमालेलाई जिरोमा झार्नुपर्ने बताएका छन्। एकीकृत समाजवादीको गुल्मी सम्पर्क मञ्चको भेलालाई सम्बोधन गर्दै उनले आगामी निर्वाचनमा एमाले अध्यक्ष केपी ओलीलाई कारबाही गर्न एमालेलाई जिरोमा झार्नुपर्ने धारणा राखेका हुन्। केपी ओलीले दक्षिणपन्थी भएर पटकपटक प्रतिनिधिसभा विघटन गरेको खनालको आरोप छ। ओलीको उक्त कदमको हामीले तल्लो […]

१४ सांँसदलाई निकाल्ने कसैको तागत छैन् : झलनाथ खनाल

Published: in प्रदेश तह, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on १४ सांँसदलाई निकाल्ने कसैको तागत छैन् : झलनाथ खनाल.

काठमाडौं– नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आफ्नो पार्टीका सांँसदलाई निकाल्ने कसैको तागत नभएको दाबी गरेका छन्। भरतमोहन अधिकारीको तेस्रो स्मृति दिवसका अवसरमा विराटनगरमा ज्येष्ठ नागरिक आधारभूत तथा प्रविधिमुलक शिक्षा कार्यक्रमको उद्घाटन समारोहमा बोल्दै उनले नेकपा एमालेले १४ जना सांँसदलाई कारबाही गर्नुपर्ने माग राखेर सदन अवरोध गरिरहेको विषयलाई लक्षित गर्दै यस्तो बताएका हुन्। ‘१४ […]

एमसीसीलाई एजेण्डा बनायौँ भने गठबन्धन रहँदैन : झलनाथ खनाल (अन्तर्वार्ता)

Published: in अन्तर्वार्ता, मिडियाबाट साभार, by . Leave a Comment on एमसीसीलाई एजेण्डा बनायौँ भने गठबन्धन रहँदैन : झलनाथ खनाल (अन्तर्वार्ता).

अमेरिकी आर्थिक सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) संसदमा अड्किएको लामो समय भयो। अमेरिकाले दूत पठाएर वा अन्य विकल्पमार्फत पास गर्न कयौँ पटक दबाब दिइसकेको छ। एमसीसीलाई संसदमा पेश गरेर छिट्टै पारित गराउन प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पहल गरिरहेका छन्। पाँच दलीय गठबन्धनको प्रमुख दल कांग्रेस पास गर्ने पक्षमा उभिँदा अन्य दल भने […]