एमसीसीमा अमेरिकाले बुँदा बुँदामा राजनीतिक शर्त राखेका कारण समस्या आएको हो : टंक कार्की
Published: Leave a Comment on एमसीसीमा अमेरिकाले बुँदा बुँदामा राजनीतिक शर्त राखेका कारण समस्या आएको हो : टंक कार्की.
by .चीनका लागि नेपालका पूर्वराजदूत टंक कार्की अहिले खुलेरै एमसीसीको विपक्षमा उभिएका छन्। अहिले विवादको चुलीमा पुगेको यो परियोजनाबारे उनी किन विपक्षी मत राख्छन् त ? यसैबारे उनीसँगगरेको कुराकानीः हाम्रो पुस्ताले कहिल्यै नदेखेको भूराजनीतिक अप्ठेरो अवस्थामा देश पुगेको छ। एउटा नेपालको सीमा जोडिएको छिमेकी र अर्को हवाई छिमेकीले स्पष्ट रूपमा नेपालले के गर्न हुन्छ, के गर्न हुँदैन भन्ने […]