भ्यू टावरको उचाइसँगै उठेको स्थानीयको जीवन
Published: (Updated: ) Leave a Comment on भ्यू टावरको उचाइसँगै उठेको स्थानीयको जीवन.
by .झापा । पर्यटकीय तथा व्यवसायिक प्रयोजनकालागि सबैभन्दा नेपालमा नै पहिलो अग्लो दमकभ्यू टावरकङ्क्रिटले निर्माण गरिने १८ तलाको काम सम्पन्न भएको छ । राष्ट्रिय गौरवको आयोजना अन्र्तगत दमक न.पा ३ स्थित दोपगाछीमा अन्तराष्ट्रिय स्तरको करिव १०० मिटर भन्दा अग्लो २५ तल्लाको भ्यू टावर निर्माणको काम अन्तिम चरणमा पुगेको हो । पूर्वपश्चिम राजमार्गको कृष्ण मन्दिर सडक खण्डबाट […]