Sajhamanch Archive

स्वास्थ्यकर्मी संक्रमित भएपछि भर्ना नगरी टिचिङ अस्पतालबाट फर्काइए कोभिड बिरामी

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, स्वास्थ्य, by . Leave a Comment on स्वास्थ्यकर्मी संक्रमित भएपछि भर्ना नगरी टिचिङ अस्पतालबाट फर्काइए कोभिड बिरामी.

काठमाडौं। महाराजगञ्जस्थित त्रिवि शिक्षण (टिचिङ) अस्पतालका स्वास्थ्यकर्मी कोरोना संक्रमित भएपछि बिरामी भर्ना नगरी फर्काउनुपर्ने अवस्था आएको छ। २ माघसम्म अस्पतालका एक सय ५० जना स्वास्थ्यकर्मी संक्रमित बनेपछि उपचार सेवामासमस्या परेको छाती रोग विशेषज्ञ तथा अस्पतालका कोभिड फोकल पर्सन डा.नीरज बमले बताए। “अहिले त्रिवि अस्पतालमा ३६ जना कोरोना संक्रमित बिरामी उपचाररत छन्,” उनले भने, “बिरामीको उपचार […]