Sajhamanch Archive

टी-२० विश्वकप छनोट : तेस्रो स्थानका लागि ओमानको सामना गर्दै नेपाल

Published: in खेलकुद, by . Leave a Comment on टी-२० विश्वकप छनोट : तेस्रो स्थानका लागि ओमानको सामना गर्दै नेपाल.

काठमाडौ, आइसिसी पुरुष टी–२० विश्वकप ग्लोबल छनोट ‘ए’ अन्तर्गत तेस्रो स्थानको लागि नेपालले आज घरेलु टोली ओमानको सामना गर्दैछ । खेल अल अमरेत क्रिकेट स्टेडियममा नेपाली समयअनुसार अपरान्ह पौने चार बजे सुरु हुनेछ । सेमिफाइनलमा पराजित भएपछि अस्ट्रेलियामा हुने टी–२० विश्वकपमा पुग्न असफल नेपाल ओमानलाई हराएर तेस्रो स्थान हासिल गर्ने सोचमा छ । ओमान पनि […]

नेपाललाई यूएईले दियो १७६ रनको लक्ष्य

Published: in खेलकुद, मुख्य समाचार, राष्ट्रिय समाचार, by . Leave a Comment on नेपाललाई यूएईले दियो १७६ रनको लक्ष्य.

काठमाडौं– टी-२० विश्वकप ग्लोबल छनोटअन्तर्गत मंगलबार ओमनको मैदानमा जारी खेलमा यूएईबाट नेपालले १७६ रनको लक्ष्य पाएको छ। ११ ओभरमै सय रन पूरा गरेको यूएईले विस्फोटक ब्याटिङ गर्दै नेपाललाई १७६ रनको लक्ष्य प्रस्तुत गरेको हो। उसले निर्धारित २० ओभर खेल्दै सात विकेट गुमाएर १७५ रन बनाएको हो। यूएईको ब्याटिङमा भृत्य अरविन्द नायक रहे। उनले नै कमजोर […]

नेपाल टी-२० विश्वकप ग्लोबल छनोटको सेमिफाइनलमा

Published: in खेलकुद, मुख्य समाचार, by . Leave a Comment on नेपाल टी-२० विश्वकप ग्लोबल छनोटको सेमिफाइनलमा.

काठमाडौं- नेपाल आईसीसी टी-२० विश्वकप ग्लोबल छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा क्यानडालाई हराउँदै सेमिफाइनमा पुगेको छ। सोमबार क्यानडालाई ८ विकेटले हराउँदै नेपाल अन्तिम चारमा पुगेको हो। क्यानडालाई हराएसँगै छनोटको समूह ‘बी’ मा रहेको नेपाल समूह विजेता बन्यो। नेपालले ३ खेलमा ३ जीतसहित ६ अंक जोड्यो। नेपालको जीतमा कुशल भुर्तेलले अविजित ३३ रन जोड्दा दिपेन्द्रसिंह ऐरीले […]

नेपालले फिलिपिन्सलाई दियो २१९ को विशाल लक्ष्य, भुर्तेलले ६१ बल खेल्दै अविजित बनाए १०४ रन

Published: (Updated: ) in खेलकुद, मुख्य समाचार, राष्ट्रिय समाचार, by . Leave a Comment on नेपालले फिलिपिन्सलाई दियो २१९ को विशाल लक्ष्य, भुर्तेलले ६१ बल खेल्दै अविजित बनाए १०४ रन.

काठमाडौ, ओमानमा जारी आईसीसी टी–२० विश्वकप छनोटअन्तर्गत नेपालले फिलिपिन्सलाई २१९ रनको लक्ष्य दिएको छ। ओमानको अल अमिरात मैदानमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २१८ रनको योगफल तयार पारेको हो। नेपालका कुशल भुर्तेलले ६१ बल खेल्दै अविजित १०४ रन बनाए। दीपेन्द्रसिंह ऐरीले ४७ बल खेल्दै ८३ रन […]

टी २० विश्वकपको ग्लोबल छनोटमा नेपालले आज फिलिपिन्सको सामना गर्दै

Published: in खेलकुद, by . Leave a Comment on टी २० विश्वकपको ग्लोबल छनोटमा नेपालले आज फिलिपिन्सको सामना गर्दै.

काठमाडौं- टी २० विश्वकपको ग्लोबल छनोटमा आज नेपालले दोस्रो खेल खेल्दैछ। ओमनको क्रिकेट एकेडेमीमा हुने खेलमा नेपालले आज फिलिपिन्सको मैदानमा हुने खेलमा नेपालले फिलिपिन्सको सामना गर्न लागेको हो। नेपालसहित ओमन र क्यानडा पनि भएको समूहमा फिलिपिन्स सबैभन्दा कमजोर टिम हो। त्यसैले आजको खेलमा जित निकाल्दै नेपाल सेमिफाइनल नजिक पुग्न चाहन्छ। नेपालले पहिलो खेलमा ओमनलाई ३९ […]

टी-२० विश्वकप छनोटमा ओमानमाथि नेपालको ३९ रनको जीत

Published: in खेलकुद, मुख्य समाचार, राष्ट्रिय समाचार, by . Leave a Comment on टी-२० विश्वकप छनोटमा ओमानमाथि नेपालको ३९ रनको जीत.

काठमाडौं, ब्याटिङ नचलेपनि घातक बलिङको साथ पाएको नेपालले आईसीसी पुरुष टी-२० विश्वकप ग्लोबल छनोटअन्तर्गत घरेलु टोली ओमानविरुद्धको खेलमा जीत हात पारेको छ। शुक्रबार सम्पन्न खेलमा घरेलु टोलीलाई ३९ रनले पराजित गर्दै नेपालले प्रतियोगितामा विजयी सुरुआत गरेको हो। नेपालले दिएको ११८ रनको लक्ष्य पछ्याएको ओमान १७ ओभरमा ७८ रनमै समेटियो। ओमानका लागि नसिम खुशी सर्वाधिक २४ […]