अधिकांश टेस्टट्युब बेबी सेवा इजाजत नै नलिइ सञ्चालनमा, प्रसूति गृह र नर्भिकको मात्र संचालन इजाजत
Published: (Updated: ) Leave a Comment on अधिकांश टेस्टट्युब बेबी सेवा इजाजत नै नलिइ सञ्चालनमा, प्रसूति गृह र नर्भिकको मात्र संचालन इजाजत.
by .काठमाडौं, नेपालमा हाल सञ्चालनमा रहेका अधिकांश टेस्टट्युब बेबी सेवा अर्थात इनभिट्रो फर्टिलाइजेसन (आइभिएफ) प्रदायक संस्था इजाजत नै नलिइ सञ्चालनमा रहेको तथ्य फेला परेको छ। स्वास्थ्य मन्त्रालयको मन्त्रालयको गुणस्तर मापन तथा अनुगमन महाशाखाका अनुसार सरकारी तर्फ परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल र निजी तर्फ नर्भिक अस्पताल मात्र नियमावली अनुसार सञ्चालनमा छन्। जनस्वास्थ्य सेवा नियमावली अनुसार स्वास्थ्य […]