डन्डिफोरले हैरान त हुनुहुन्न ? हटाउन यसो गर्नुहोस्
Published: Leave a Comment on डन्डिफोरले हैरान त हुनुहुन्न ? हटाउन यसो गर्नुहोस्.
by .एजेन्सी, डन्डिफोरले मानिसलाई कुरूप त बनाउँछ । छालासम्बन्धी अन्य विभिन्न समस्या पनि निम्त्याउने गर्छ । त्यसैले डन्डिफोर आउन नदिन सावधानी अपनाउन जरुरी हुन्छ । तर, डन्डिफोर आइहाले के गर्ने त ? डन्डिफोरको समस्या हुनेले अनुहारलाई दिनको दुई–तीनपटक राम्रोसँग सफा गर्नुपर्छ । यदि अनुहार सफा भयो भने अनुहारका कोषहरूमा ऊर्जा पुग्छ । आफ्नो छाला सुहाउँदिलो फेसवास […]