पुरुषका स्तन किन बढ्छन् ? यसरी गर्न सकिन्छ उपचार
Published: Leave a Comment on पुरुषका स्तन किन बढ्छन् ? यसरी गर्न सकिन्छ उपचार.
by .जन्मदाखेरि पुरुष र महिलाको स्तन समान हुन्छन् । तर, पछि महिलाको स्तन किशोरावस्थादेखि बुढी हुन्जेलसम्म बढ्ने प्रक्रिया चल्दछ । यो प्राकृतिक नियम नै हो । यता पुरुषको स्तन भने जन्मिँदाभन्दा पछि तात्विक भिन्नतामा बढ्दैन । तर, कतिपय पुरुषको पनि स्तन बढ्दछ । केही पुरुष यो समस्यादेखि आजित भएका हुन्छन् । कोही पुरुष जत्ति बढ्यो उत्ति […]