केहि समय यस्ता कुरा नगरौं, सकारात्मक बनौं
Published: (Updated: ) Leave a Comment on केहि समय यस्ता कुरा नगरौं, सकारात्मक बनौं.
by .कोरोना संक्रमणले गर्दा अर्थतन्त्र टाट पल्टिने भयो, पैसा अबमुल्यन हुने भयो, सेयर बजार डुब्ने भयो, आर्थिक मन्दी आउने भयो, रेमिट्यान्स घट्ने भयो, कुल ग्राहस्थ उत्पादन घट्ने भयो । जस्ता तनाब दिने कुरा नगरौं, यस्ता कुरा भूकम्पको बेला पनि भएका थिए, नाकाबन्दीको बेला पनि भएका थिए । भोलि कोरोना संक्रमण नियन्त्रणमा आएपछि घाउहरु निको हुँदै जान्छन […]